‘कान्छा कान्छी’ लिएर आए टंक र बुनु (भिडियोसहित)

‘कान्छा कान्छी’ लिएर आए टंक र बुनु (भिडियोसहित)
काठमाडौं, टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा रहेको गीत ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। टंककै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । टंक बुढाथोकी आफैँले निर्देशन गरेको गीतको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ ।गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गज...

यसरी जोडे भिडियोमा करिश्मा ढकाल र नवराज गौतमले कुम (भिडियो सहित)

यसरी जोडे भिडियोमा करिश्मा ढकाल र नवराज गौतमले कुम (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गायक बिदुर आपगाइं लाई गायिका इन्दिरा गोले गुरुङ्ग संग कुम जोडेर हिंड्ने रहर भएको कुरा भर्खरै सार्बजनिक भएको छ । उक्त कुरा एक गीतको भावमा समाबेस गरिएको हो बिदुर आपगाइंको प्रस्तुतिमा रहेको "कुम जोडी" बोलको गीतको यस्तै रोमान्चक भाव समाबेस गरिएको छ । गीतको अडियो तथा भिडियोलाई मानेभन्ज्याङ्ग म्युजिक प्रालिले सार्बजनिक गरेको हो । बिदुर आपगाइं  र इन्दिरा गोले गुरुङ्गको सुमधुर स्व...

प्रबासमा रहेकी गायिका किशु गुरुङ्गको स्वरमा फेरी आयो अर्को गीत “ऐसेलु पाके”

प्रबासमा रहेकी गायिका किशु गुरुङ्गको स्वरमा फेरी आयो अर्को गीत “ऐसेलु पाके”
काठमाण्डौ पौष १८ - हाल प्रबासमा रहेकी गायिका किशु गुरुङ र गायक तेजेन्द्र गन्धर्वको नयाँ सांगीतिक कोसेली "ऐसेलु पाके" बोलको पूर्वेली गीत भर्खरै सार्बजनिक भएको छ । बिशेष गरेर मौलिक सृजनामा रमाउन चाहने किशुले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्यासकेकी छिन् । किशु संगै यस गीतमा द भोईस अफ नेपालमा सिजन २ बाट सर्बाधिक चर्चा पाएका भोजपुर निबाशी तेजेन्द्र गन्धर्बले पनि यस गीतमा आफ्नो कला मिश्रण गर्न भ्या...

व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’: मेनुका प्रथम, कल्पना द्वितीय र सोनी तृतीय

व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’: मेनुका प्रथम, कल्पना द्वितीय र सोनी तृतीय
बुटवल। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’ आयोजना गरिएको छ। प्रतियोगीतामा मेनुका राई प्रथम भएकी छिन्। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम भएकी हुन्। त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ...

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)
काठमाडौँ : सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् । विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहि...

गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक

गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक
काठमान्डाँै । तामाङ सेलोमा निकै रुचाइएका गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम र स्नेहलाई निकै मौलिक रुपमा गीतमा समेटिएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन...

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले टोयोटा कार र १० तोला सुन पाउने

काठमाडाैं। ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ। अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो। ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन्। नृत्य र गायनमा रुचि हुने नव ...

२०१९ का व्यावसायिक उत्कृष्ट १० बलिउड फिल्म

मुम्बई। विगतमा बलिउडमा खान अभिनेताको दबदबा हुने गरेको थियो । तर सन् २०१९ मा त्यस्तो देखिएन । सन् २०१९ मा सबैभन्दा बढी फिल्म अक्षय कुमारको भारतीय बजारमा चल्यो । बलिउडमा तीन खानमध्ये दुई खानहरू आमिर खान र शाहरूख खानका त फिल्म नै आएनन् । सलमान खानका सन् २०१९ मा दुईवटा सिनेमा आए । तर, फिल्म ‘भारत’ले मात्र राम्रो व्यापार ग¥यो । उनको पछिल्लो फिल्म ‘दवंग–३’ले कुनै कमाल देखाउन सकेन । सन् २०१९ मा बलिउड बक्...

पारस शाहको जन्मदिनः आफैंले आफैंलाई दिए शुभकामना, साथमा न हिमानी न सोनिका

पारस शाहको जन्मदिनः आफैंले आफैंलाई दिए शुभकामना, साथमा न हिमानी न सोनिका
काठमाडौं । पूर्व युवराज पारस शाहले पुस १५ मा आफ्नो जन्मदिन मनाए । ४९ औं वर्षमा प्रवेश गरेका पूर्वयुवराज पारसले पोखराको किंग्स लाउन्जमा छोराछोरीहरुसँग जन्मदिन मनाएका हुन् । पारसको जन्मदिन कार्यक्रममा छोरी पूर्णिका र कृतिका, छोरा हृदयेन्द्र साथमा थिए । कार्यक्रममा उनका मातापिता भने देखिएनन् । उनकी पत्नी हिमानी र प्रेमिका भनेर हल्ला चलाइएकी सोनिका रोकाया समेत साथमा देखिएनन् । पारस शाहले आफूले जन्मदि...