अर्जुन दृष्टिको ग्रुपको नयाँ गीत हेर्नूहोस भिडियो । ्
काठमान्डौँ ।
नेपाली लोक गीत संगीतको बजार खुम्चिदै गएको अवस्थामा नेपाली सर्जक तथा सष्टालाई मौलिक पन र नेपालको कला सस्कृतिको संरक्षण गदैँ नवलाई प्रोत्साहन , अग्रजलाई सम्मान गदैँ अर्जुन दृष्टि ग्रुप अफ फिल्मस प्रालीले अगाडि बढ्दै गइरहेको छ ।
गायक निरज पोखरेल र गायिका आशिका कटुवाल , भिमकला गुरुङ्ग र दिल बहादुर गदालको अवाजमा रहेको संस्थागत गीत सार्वजनिक भएको छ । अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्ज...













