गायिका देवी धर्तिको आवाजमा “लाकुरीको बोट” भिडियोसहित

गायिका देवी धर्तिको आवाजमा “लाकुरीको बोट” भिडियोसहित
आर पोखरेल , काठमान्डौँ , फागुन ३० झझल्को डिजिटलको प्रस्तुतीमा सफल परियारको “लाकुरीको बोट” गायिका देवी धर्तिका सुमधुर आवाजमा भिडियो सहित गीत युट्युवबाट सार्वजनिक भएको छ । सफल परियारको शब्द तथा थानेश्वर गौत्तमको संगीतमा मरुभुमी नारायणको छायांकन र दिलिप रेग्मीको निर्देशन तथा सम्पादनमा सुजन शाही रहेको भिडियोलाई आर्कषक रुपमा गितीकथाको माध्यमबाट समेटिएको छ । युवायुवतीहरु मायाप्रेमको कुरालाई लिएर मार्म...

“परदेशीहरुका लागि “आउछ झल्को” बोलको गीत मार्फत संदेश लिएर आए गायक इश्वर सापकोटा”

“परदेशीहरुका लागि “आउछ झल्को” बोलको गीत मार्फत संदेश लिएर आए गायक इश्वर सापकोटा”
राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवा स्वरोजगार को सुव्यवस्था नहुँदा कयौं नेपाली पर्देशिन बाध्य बनि रहेका छन् । तर परदेश पुगे पछी पनि मेनपावरले भने जस्तो काम नपाउदा र भिबिन्न कारण पिंडा भोगेर पनि धेरै नेपाली अलपत्र परिरहेका छन् । यस्तो अवस्थामा गायक इश्वर सापकोटाले एक सन्देशमुलक गीत भर्खरै बजारमा लिएर आएका हुन् । इश्वर सापकोटा, अन्जु पौडेल र रन्जना तिमल्सिनाको प्रस्तुतिमा बजारमा आएको उक्त गीत "आउछ झ...

देश शोकमा डुबेको बेला यस्तो मार्मिक गित सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो नीलमणिले (भिडियो)

देश शोकमा डुबेको बेला यस्तो मार्मिक गित सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो नीलमणिले (भिडियो)
यूएस बंगला बिमान दुर्घटना हुँदा २२ नेपाली सहित ४९ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् । घाईते मध्ये ११ नेपाली रहेको र अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुने २२ नेपाली मध्ये १३ जना बंगलादेशमा डाक्टर पढ्न गएका बिद्यार्थी रहेको थाहा हुन आएको छ । डाक्टर बनेर देशको सेवा गर्ने सोचका साथ बिदेशी भूमीमा गएका नेपाली बिद्यार्थीहरु आफ्नै घर फर्कदा आफ्नै देशको बिमानस्थलमा ज्यान गुमाउन पुगेका छन् ।...

“शिशिर लामाको “रुमालै फरार”फेरी बजार तताउने सम्भावना”

“शिशिर लामाको “रुमालै फरार”फेरी बजार तताउने सम्भावना”
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यानमा राखेर धेरै लोक तथा दोहोरी गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा डी.के म्युजिक प्रालिले शिशिर लामाको एक गीतलाई पनि बजारमा सर्बत्र उपलब्ध गराएको छ । यो गीत सुन्दा एक ताका थियो' यस्ता गीतहरुले नेपाली लोक तथा दोहोरी गीत संगीतको उचाइमा वृद्धि गरेको, हो त्यस्तै स्वाद भएको यस गीतले पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र...

मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी ”भिडियो सहित

मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी ”भिडियो सहित
काठमाण्डौ, फागुन २९ झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका को मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदि बहिनी , आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी ”बजारमा आएको छ । जिवन भोगाइको पिडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौतिमा ग...

“मोडल सबिन गौतमको अभिनयमा अर्को फेरी उकृष्ट म्युजिक भिडियो सार्बजनिक”

“मोडल सबिन गौतमको अभिनयमा अर्को फेरी उकृष्ट म्युजिक भिडियो सार्बजनिक”
राजु बोहरा–काठमाडौँ । स्थाई घर काभ्रे जिल्ला भएका मोडल सबिन गौतमले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिरहेका छन् । उनले यस अगी पनि केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जिती सकेका छन् । फेरी स्वभावले निकै मिजासिला सबिन द्वारा अभिनित एक गीतको म्युजिक भिडियो नेपाली गीत संगीतको बजारमा भर्खरै बजारमा आएको छ । "आकाशै को तारा ...

सानै देखि मदिरा पानको सिकार बनेका अशिम कुमारको वास्तविकता आयो (भिडियो सहित)

सानै देखि मदिरा पानको सिकार बनेका अशिम कुमारको वास्तविकता आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट समाजमा निकै बिकृति फैलियो भन्ने जनगुनासो हरु प्रसस्तै आइरहेका छन् । यस माथि पनि कुनै मदिरा पानलाई लक्षित गर्दै आएका गीत संगीतले अझै यी यस्ता पदिरा पान सेवन गर्दा शरिरलाई आनन्द र सबै दुख पिंडा भुल्ने संदेश प्रबाह गर्ने किसिमका गीत संगीत पनि लोक तथा दोहोरी गीत संगीतको नाममा बजारमा आइरहेका छन् । सोहि क्रममा यति बेला ब...

बहुप्रतिक्षित चलचित्र अनुरागको अर्को उत्कृष्ट गीतको लिरिकल भिडियो सार्बजनिक

बहुप्रतिक्षित चलचित्र अनुरागको अर्को उत्कृष्ट गीतको लिरिकल भिडियो सार्बजनिक
काठमाण्डौ फागुन, नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ ।उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका सा...

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित
फागुन २१, काठमाडौ । रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ । निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायि...

जुना प्रसाई र अमित विष्टको ‘माया माया ‘’ कभर भिडियो सार्वजनिक

जुना प्रसाई र अमित विष्टको  ‘माया माया ‘’ कभर भिडियो सार्वजनिक
विराटनगर , फागुन २६ पछिल्लो समय चर्चित गीतहरुलाई विभिन्न कलाकारहरुले आफनो आवाजमा कभर गीतको रुपमा बनाउने होड बाजी चलेको छ । आफु भन्दा अग्रज कलाकारहरुको गीतलाई आफनो आवाज मार्फत आम दर्शक तथा श्रोता माझँमा पुयाउनको लागी गायक गायिकाहरु निरन्तर रुपमा लागी परेका छन । दर्शक श्रोतालाई गीततर्फ आकर्षित गर्न गायक गायिकाले पनि कभर भिडियोको सहारा लिन थालेका छन् । यस्तै, गायिका जुना प्रसाईँ र गायक अमीत विष्ट...