जब स्वरा भास्करलाई ४ वर्षका बच्चाले ‘अन्टी’ भन्यो
एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्कर फेरि एकपटक विवादमा आएकी छिन् । उनले ४ वर्षीय एक बच्चालाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेपछि विवादमा मुछिएकी हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो क्लिपमा स्वराले एक बालकलाकारका लागि असंवेदनशील टिप्पणी गरेकी छिन् । यही कारणले स्वराले ट्रोलको समेत सामना गर्नुपरेको छ ।
भाइरल भइरहेको भिडियोमा स्वराले बालकलाकारलाई खुलेर गाली गरेकी छिन् । उनले बालकल...








