“चबाहित समितिको बृहत बनभोज कार्यक्रम सम्पन्न, कलाकारहरुको बाक्लो उपस्थिति”

“चबाहित समितिको बृहत बनभोज कार्यक्रम सम्पन्न, कलाकारहरुको बाक्लो उपस्थिति”
काठमाण्डौ मंसिर २८ - मंसिर २८ गते शनिबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चावहिल समितीको “बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६” सम्पन्न भएको छ । सो कार्यक्रम सोही समितीका अध्यक्ष दिपक यात्री आचार्यको सभापतित्व र नव निर्वाचित केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राजु ढकाल, राधिका हमाल, शंकर बिसी, शिब हमाल, कृष्ण रेउले,...

विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती

काठमाडौं / चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि चितवन वासी नवविवाहित एक दम्पतीले विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् । सहयोगी दम्पतीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल मार्फत यसरी शुभकामना व्यक्त गरेका छन् । जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी आफ्नो सुभ...

विवाहको तयारीमा पुर्व मिस नेपाल मलिना जोशी

यतिबेला पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीको पनि विवाहको चर्चा बढ्दो छ । सामाजिक सञ्जालमा उनले प्रेम खुलाउनुलाइ विवाहको संकेतको रुपमा हेरिएको छ । बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् । ‘अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अ...

सुतेकै ठाउँमा मृत अवस्थामा भेटिए कलाकार दीपक क्षेत्री

कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ । कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम ...

गायक दिल कुमार लिम्बुको आवाजमा “पागल बनायौ “भिडियो सहित ।

गायक दिल कुमार लिम्बुको आवाजमा “पागल बनायौ “भिडियो सहित ।
काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको "पागल बनायौँ "गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जिवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायकले बताए । जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको क...

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन चकलेट

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन चकलेट
इटहरी र मिस पुर्वान्चल २०१९ का २० जना प्रतियोगीहरु बिहिबार दिउँसो कोहि इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोहि हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाइ तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदै थिए । प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीहरु संगै खटाईएको थियो । ट्राफिक प्रहरीको अगुवाइमा प्रति...

खलासीदेखि महानायक बनेका रजनीकान्त, किन ६ दशकदेखि हिट छन् ?

खलासीदेखि महानायक बनेका रजनीकान्त, किन ६ दशकदेखि हिट छन् ?
काठमाडौं। अनौठो अन्दाज र शानदार अभिनयबाट फिल्म जगतमा एउटा छुट्टै सफता पाउन सफल सुपरस्टार रजनीकान्त आफ्नो ६९ औं जन्म दिन मनाइरहेका छन्। उनको जन्म १२ डिसेम्बर १९५० मा बेंगलुरुमा भएको थियो। रजनीकान्तका विषयमा कुरा गर्दा उनी सामान्य बस कन्डक्टर थिए। कन्डक्टर रहेका उनलाई कुनै बेला भारतीय सिनमाजगतको सुपस्टार बन्छु भन्ने कल्पानासम्म पनि थिएन। वास्तविकता के हो भने रजनीकान्त हिन्दी फिल्म इन्डष्ट्रीका यस...

हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा

हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा
मिस मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुगेकी छिन् । हेड टु हेड च्यालेञ्ज जितेर उनी उत्कृष्ट ४० मा पुगेकी हुन् । १२४ दृेशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पार...

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !
नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ । नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् । पछि उनको प्रेम उदिप श्रेष्ठसँ...

बेविन र प्रतिक्षाको रोमान्स हेर्नुहोस भिडियो सहित ।

बेविन र प्रतिक्षाको रोमान्स  हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । नेपाली सुगम संगीतको कलाकारितामा निकै सम्भावना भएका मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा आवाज रहेको छ । गीतको भिडियोमा प्रेमी प्रेमिका विचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई खुलाएर प्रस्तुत गरिएको छ । दुवै जना कलाकार निकै खुलेको देखिन्छ । बेबिंन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत...