अमर परियारको प्रस्तुतिमा “नैनानी देबी दर्शन” सार्बजनिक (भिडियो सहित)

अमर परियारको प्रस्तुतिमा “नैनानी देबी दर्शन” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कतिपय अहिले सम्म पनि २०७२ सालको विनासकारी भूकम्पको कारण क्षेती हुन पुगेका मठमन्दिरहरु निर्माण हुन सकेका छैनन् । यहि सुस्ताताको कारण पनि हाम्रो देशको सुन्दरतामा केहि फिक्का हुन आएको हो कि भन्ने बिषयलाई मध्यनजर भरखरै मात्र "नैनानी देबी दर्शन" बोलको गीत सार्बजनिक भएको छ । गीतले मठमन्दिरको संरक्षणमा सम्पूर्ण जुटौं भन्ने किसिमको संदेश बोकेको छ । प्रस्तुत गीतमा अमर परियार, शोभा ...

अनिता थापा र क्रेज सेंचुरीको अभिनयमा “फर्क दाजुभाई” सार्बजनिक (भिडियो सहित)

अनिता थापा र क्रेज सेंचुरीको अभिनयमा “फर्क दाजुभाई” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोगारी समस्याको कारण दिनप्रतिदिन आम नेपालीहरु परदेशिने क्रम जारी छ । यसरी स्वदेशको युवा शक्ति विदेशिने कारणले गर्दा अहिले गाउँघरमा बृद्ध बुबा आमा भन्दा कोहि नभेटिने गरेको छ । यो त भयो एउटा परिवारको कुरा । अर्को कुरा यसरी युवा शक्ति परदेशी भएपछी आफ्नै देशको समुन्नतिका निमित्त पनि निकै समस्या भएको अनुमान गर्न सकिन्छ । अहिले भारतले नेपाली भुमि आफ्नो नक्सामा पार्दा ...

माघ १० मा मुभी लवजोन LOVE ZONE

बिजि बर्माको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको प्रस्तुती रहेको मुभी लवजोन माघ १० देखि अल नेपाल रिलिज हुदैछ लवजोन अर्थात मायाको कुनै सिमाना हुदैन भन्ने जनरामा बनेको यो मुभिमा गीत र लेखन/ निर्देशन शंकर अधिकारी घायल ,संगीत बाबुल गीरी ,सन्तोष प्रगाढ मा नित्याशिवा, बाबुल गीरी ,सन्तोषको स्वर ,सुरेश पाण्डे र राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द , सरोज थापा र गजेन्द्र चौधरी क...

सत्यमोहनलाई जन्मसताब्दी सम्मान, एकसाथ ७ एल्मब सहित डीआरले बनाए १४ रेकर्ड

सत्यमोहनलाई जन्मसताब्दी सम्मान, एकसाथ ७ एल्मब सहित डीआरले बनाए १४ रेकर्ड
काठमाडौँ – विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ गायिका ज्ञानु राणा, हाँस्यसम्रागी वसुन्धरा भुसाललगायतले सामूहिक रूपमा एल्बमहरू सार्वजनिक गरे । सार्वजनिक भएका एल्बम ‘अनजान तिर्खा’, ‘सुधारस’, स्वर्ग घर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्...

लेखनकै लागि २ वर्षभन्दा बढी समय लाग्यो : निर्देशक देव भुषाल

काठमाडौं। म झण्डै डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएको छु। नेपाल आउजाउ भने बाक्लो नै हुनेगरेको छ। ‘मिष्टर नेपाली’ मेरो डेब्यू फिल्म हो। जुन यही शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ। फिल्ममा मेरो कथा तथा निर्देशन छ। यो फिल्म बनाउनुको पछाडी केही सन्देश दिन सकियोस् भन्ने हो। फिल्म राष्ट्रयताको कथामा बनेको छ। देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना ...

सुगौली सन्धिले गुमेको भूमि नै फिर्ता हुन्छ १९५० को सन्धिको धारा ८ ले(भिडियो)

सुगौली सन्धिले गुमेको भूमि नै फिर्ता हुन्छ १९५० को सन्धिको धारा ८ ले(भिडियो)
१९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरु खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । त्यस्तै सन् १९५० को सन्धि मात्र हैन, भ...

नेपाली हिरोइनको भारतमा धन्दा

नेपाली हिरोइनको भारतमा धन्दा
काठमाडौं, । भारतमा फिल्मी क्षेत्रको आवरणमा हिरोइनहरुको एकाएक कालो धन्दाहरु सार्वजनिक भइरहँदा नेपाली हिरोइनहरु समेत शंकाको घेरामा परेका छन् । नेपाली फिल्ममा कुनै पनि रोल नपाएपछि खाली हात बसेका केही हिरोइनहरु साउथ इन्डिन फिल्म खेल्ने भन्दै महिनौंसम्म भारत गएर बस्ने गरेका छन् । ‘बर्षेनी तीन–चार महिना भारतको बंगैलोर, हैदराबाद, मुम्बई र गोवामा पुग्ने गरेपनि उनीहरुको फिल्म सार्वजनिक भएको विषयमा अहिले...

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै
फिल्म साउथ एसिया २०१९ नामक फिल्म फेस्टिबलको १२ औँ संस्करण बिहीबारबाट सुरु हुँदै छ। दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६३ वटा डकुमेन्ट्री यस कार्यक्रममा प्रस्तुत हुँदैछ। ‘ह्वेर द माइन्ड इज फ्री’ नारा दिइएको उक्त फिल्म फेस्टिबलमा दक्षिण एसियाका विभिन्न विषय समेटिएका डकुमेन्ट्री छन्। आयोजक फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितका अनुसार यस फेस्टिबलले वाक स्वतन्त्रतालाई जोड दिनेछ, ज...

ओझेलमा पर्दै मादल बनाउने पुख्र्यौली पेशा

ओझेलमा पर्दै मादल बनाउने पुख्र्यौली पेशा
२७ कार्तिक, दाङ । दाङ तुलसीपर उपमहानगरपालिका-७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थीन् । पछिल्लो समय उनलाई सिजनमा पनि १५\१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन, यसले गर्दा हामी निराश भएका छौँ ।” चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उनको ...