‘मिस्टर नेपाली’ प्रदर्शनमा, चम्किएलान त साहिल र कुसुम ?

‘मिस्टर नेपाली’ प्रदर्शनमा, चम्किएलान त साहिल र कुसुम ?
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ। देव भुषालको लेखन तथा निर्देशनमा बनेको फिल्मले राष्ट्रियताको कथा वाचन गर्छ। देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भूल्न नदिऔं भन्ने कथालाई फिल्मले उठान गरेको निर्देशक भुषाल बताउँछन्। प्रेमराज दाहालको लगानि रहेको फिल्ममा भुवन केसी, साहिल श्र...

तपाईके राशी कुन ? यी ४ राशि मनपराउ छन् एक्लै बस्न

दुनियामा मानिसहरु आ आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् । शास्त्र अनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फरक हुने गर्छ । फरक फरक राशिकै आधारमा मानिसहरुको स्...

लता मंगेशकरलाई विष दिइएको थियो, लताका विषयमा रोचक दश जानकारी

लता मंगेशकरलाई विष दिइएको थियो, लताका विषयमा रोचक दश जानकारी
मुम्बई। बलिउडकी दिग्गज गायिका लता मंगेशकरलाई अस्पतालमा भर्ना गरिएको छ। उनलाई लतालाई श्वासप्रश्वासमा समस्या भएको छ। लताको अइतबार राति स्वास्थ्यमा समस्या देखा परेको थियो। राति २ बजे उनलाई श्वास फेर्न समस्या भएपछि विहानै परिवारका सदस्यले ब्रीच क्याण्डी अस्पतालमा भर्ना गराएका थिए। उनलाई भाइरल इन्फेक्शन भएको थियो। अहिले उनको स्वास्थयमा सुधार भइरहेको छ। भारतकी स्वर कोकिलाका रुपमा चिनिने लताले २८ स...

गायिका सुभद्रा पौडेलको पहिलो गीत बजारमा आउदैँ ।

गायिका सुभद्रा पौडेलको पहिलो गीत बजारमा आउदैँ ।
सारिरिक रुपमा अशक्त तर प्रतिभाकी खानी सुभद्रा पौडेलले फेरि अर्को मर्मस्पर्शी गित गाएकी छिन ! मार्मिक रेकर्डिङ स्टुडियो काठमाडौमा भएको प्रस्तुत "झर्ना खोला" गितमा शब्द हेमन्त गुरुङ्ग र अरुण गुरुङ्गको रहेको छ भने एरेन्ज र सङ्गीत अर्जुन थापा को रहेको छ! देश बाहिर रहेर पनि नेपाली लोक सङ्गीत र कलाकारलाई माया गर्ने गायक सङ्गितकार समाजसेवी हेमन्त गुरुङ्गले सुभद्रलाइ आर्थिक सहयोग पनि गरेका थिए ! अरु भिड...

जागरुक समाज “जोश” को शब्द र दिपक लाखेको लयमा पुर्बेली गीत “धासी पुर्बेली तेर्से भाका”

राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा युवाबर्ग लक्षित बजारमा आएका लोक तथा दोहोरी गीतहरुले कतै लोक गीतको अस्तुतित्व मेटिने त होइन भन्दै लोक तथा दोहोरी गीतका असली श्रोता तथा लोक संगीतका बिज्ञहरु चिन्तित हुने गरेको देखिन्छ ।यसैलाई मध्यनजर राख्दै हामीले यस क्षेत्रको संरक्षण नगरे कस्ले गर्ने भन्ने किसिमको मनसाय बाट जागरुक समाज "जोश" सांस्कृतिक बिभागले "धासी पुर्बेली तेर्से भाका" सार्बजनिक गरेको छ । गीतको...

गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा “ भिडियो सहित

गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा  “ भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । ड...

उर्वशीको बोल्ड अवतारले फ्यानको उडायो होस

उर्वशीको बोल्ड अवतारले फ्यानको उडायो होस
एजेन्सी । उर्वशी रौतेला अहिले चर्चामा छिन् । बलिउड सुन्दरीको नयाँ फिल्म पागलपंती लाई लिएर चर्चामा आएकी हुन् । पालगपंतीको रिलिज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा उनले सेक्सी फोटो शेयर गरेकी छिन् । उर्वशीका ती तस्विर देखेर उनका फ्यानको होस उडेको छ । प्रायः सामाजिक सञ्जालमा बोल्ड तस्विर हालेर चर्चामा आउने उर्वशीका फिल्म खासै चलेका छैनन् तर, उनको बोल्ड क्यारेक्टरले उनलाई चर्चामा भने सधैं ल्याएको छ । ...

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी
काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ । त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले लगानी उठाएका छन् । केही लभस्टोरी फिल्मले पनि राम्रै कमाइ गरेका छन् । ...

‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान

‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान
एजेन्सी। न्यूजिल्याण्डमा यौन सम्बन्धमा क्रममा उन्माद बढ्दै गएर ‘रफ सेक्स’मा परिणत भएपछि मारिएकी बेलायती युवतीको मृत्युको मुद्दाको सुनुवाइको क्रममा त्यही पुरुषसँग त्यस्तै यौन सम्बन्ध राखेकी अर्की युवतीले निकै डरलाग्दो बयान दिएकी छिन् । उनले ती पुरुषसँग यौन सम्बन्धको क्रममा आफूले कसरी आफ्नो जीवनको लागि संघर्ष गरिन् भन्ने अदालतलाई बताएकी छिन् । आँखाभरी आँसुसहित ती युवतीले अदालतमा भनिन् ‘म निकै आत्...

अक्षय कुमारको बच्चन पाण्डेमा कृति सेननको इन्ट्री

अक्षय कुमारको बच्चन पाण्डेमा कृति सेननको इन्ट्री
मुम्बइ। अर्को वर्ष क्रिसमसमा रिलिज हुने अक्षय कुमारको फिल्म बच्चन पाण्डेमा कृति सेननको इन्ट्री भएको छ । फिल्म निर्माता साजिद नाडियावालाले ट्वीटरमा यसको जानकारी साझा गरेका हुन् । हालै यी दुईको फिल्म हाउसफुल ४ रिलिज भएको छ । हाउसफुल ४ ले बक्स अफिसमा २०० हरोडको कारोबार गरेको छ । साजिद नाडियावालाले फिल्म कास्टको बारेमा ट्वीट गर्दै लेखेका छन् ‘हाम्रो २०२० को त्रिसमसलाई अझै खुसी बनाउन कृति सेनन आएकी ...