यस्ता हस्त रेखा हुने व्यक्ति हुन्छन् धनी

काठमाडौं । समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ । हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ । कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ? जौको चिन्ह : जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । त्यस्तो चि...

यी महिनामा जन्मेकाहरु हुन्छन् धनी र भाग्यमानि

एजेन्सी । तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्व सुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लाम...

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” हेर्नुहोस भिडियो सहित)

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” हेर्नुहोस भिडियो सहित)
नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफन...

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा
काठमाडौं/ भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ। यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो। यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ। पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन्। उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो। यद्यपि यो मुद्दा कहाँ ...

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा
काठमाडौं। सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, स्टारकास्ट आदीका कारण निर्माण घोषणादेखि नै चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’को शुभ–मुहूर्तसंगै औपचारिक छायांकन शुरु गरिएको छ। शुक्रबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन शुरु गरिएको हो। लामो समयको वर्कशप र भव्य सुटिङ सेट निर्माणपश्चात फिल्म छायांकनका लागि तयार भएको हो। फिल्म यूनिटले लामो समय लगाएर ...

ह्या, यिनीहरु गाइने त हुन् नि…

ह्या, यिनीहरु गाइने त हुन् नि…
ब्यान्डका बाँसुरीवादक रुबिनकुमार श्रेष्ठसँगको कुराकानीपश्चात् बुधबार दिउँसो झम्सिखेलस्थित मोक्षमा साढे एक बजे भेट्ने निश्चित भयो । शनिबार आयोजना हुन लागेको १९७४ एडीको कन्सर्टमा ब्यान्डले पनि लगभग तीनवटा गीतमा ‘कोल्याबोरेशन’ गर्दै छ । त्यसैका लागि कुटुम्ब ब्यान्ड र १९७४ एडीका सबैजना एउटै कोठामा बसेर जोडतोडका साथ अभ्यास गरिरहेका थिए । नेपाली सांगीतिक क्षेत्रमा कुटुम्ब ब्यान्डको विशिष्ट पहिचान, ...

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ अब विदेशमा पनि प्रदर्शनमा आउने भएको छ। नेपाल प्रदर्शन पछि फिल्म अन्य विभिन्न देशमा प्रदर्शनमा जान लागेको फिल्म निर्माता पुनम गौतमले जानकारी दिइन्। फिल्मको यही नोभेम्बर ३० मा जापानको नागोया ३ सो, मा प्रदर्शन गरिने छ। त्यस्तै आउँदो डिसेम्बर ७ मा ओसाका २ शो, र ८ मा टोकियोमा पनि फिल्म प्रदर्शन गरिने छ। चलचित्र प्रदर्शनका लाग...

दीपाको ओलीलाई खुलापत्र : ‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने आज सिमाना मिचिँदा किन मौन प्रधानमन्त्री ज्यू?

माननीय प्रधानमन्त्रीज्यू, सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै नक्सामा हालेर ’ Great India’ भनेर नक्सा बनाईदेल...

कार्तिक २३ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ । साथै, प्रेममा पनि...

पूर्वयुवराज पारसको विन्दास मुक्तिनाथ दर्शन

काठमाडौं । मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार मुस्ताङको जामसोम पुगेका हुन्। बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्। मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव...