शितल के.सीको अंगालोमा अर्की सुम्पिंदै सुनाखारिले ल्यारो यस्तो गीत (भिडियो सहित)

शितल के.सीको अंगालोमा अर्की सुम्पिंदै सुनाखारिले ल्यारो यस्तो गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्रको सम्बृद्धिका लागि क्रियासिल सुनाखरी मल्टी मिडिया प्रालि मार्फत भर्खरै मात्र निकै मनछुने गीत सार्बजनिक भएको छ । बाध्यात र बिबस्ताले अर्कैलाई आफ्नो जिबन साथि बनाउन परेता पनि आफुले अत्यन्त माया गरेको मान्छे भुल्न नसकिएको वियोगान्त पिंडा समाबेस गरिएको उक्त गीत "अंगालोमा अर्की" बोलको रहेको छ । नमराज ढुंगानाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई माधब थापाले ...

‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबार (आज)देखि दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन्। फिल्म ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म फरकफरक कथामा निर्माण भएका हुन्। ‘घामड शेरे’ ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’लाई युवापुस्तालाई मनपर्ने प्रेमकथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसीले लेखन तथा निर्देशन ग...

गायिका घना परियार को आवाजमा “आशुँ बेच्ने शहर “ भिडियो सहित ।

गायिका घना परियार को आवाजमा “आशुँ बेच्ने शहर “ भिडियो सहित  ।
आर पोखरेल, काठमान्डाँै । नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका लोक गायिका घना परियार र गायक डिजे प्रज्वल को आवाजमा मौलिक लोकदोहोरी गीत “आशुँ बेच्ने शहर “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर गीत तयार गरिएको छ । मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । डिजे प्रज्वलको ...

महेन्द्र गौतम र पुजा पराजुलीलाई जे.बि ओलीको “सम्बन्ध” बोलको गीतले टुक्रिनुबाट बचायो”

महेन्द्र गौतम र पुजा पराजुलीलाई जे.बि ओलीको “सम्बन्ध” बोलको गीतले टुक्रिनुबाट बचायो”
राजु बोहरा–काठमाडौँ । स्थायी घर दांग र हाल पर्चुगलमा रहेका गायक जे.बि ओलीले भर्खरै मात्र अर्को एक निकै घत लाग्दो गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जे.बि को सफल गीतहरु ठमेल बजारमा, दांग घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगाएका रहेका छन् । जे.बि को नै प्रस्तुतिमा फेरी पछिल्लो पटक बजारमा आएको गीत "सम्बन्ध" बोलको रहेको छ । यस गीतले बलिय...

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख छ

काठमाडौं – युट्युबमा द्वीर्थी बुझाउने विषय छानेर कार्यक्रम चलाएर चर्चामा आएकी मोडल तथा युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको नाम जोडिएको छ । पोखराबाट सुमन नाम गरेका एक युवकले पूर्वयुवराज पारस शाहसँग मोटरसाइकलमा राखेर हिँडेको भिडियो अपलोड गरेपछि सामाजिक सञ्जाल तातेको हो । सामाजिक सञ्जालमा पूर्वयुवराज पारस र सोनिकालाई ट्रोल समेत बनाइएको छ । यसअघि पनि सोनिकाले पारससँगका कैयन् पटक तस्वीर शे...

आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ?

काठमाडौं । हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दि...

कात्तिक नाचः देवी नृत्य मञ्चन हुने

ललितपुर, २१ कात्तिक जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ । आज उषाहरण लीलामा आधारित नाच मञ्चन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “सो नाचअन्तर्गतको देवी नृत्यमा भैरव,...

जब स्वरा भास्करलाई ४ वर्षका बच्चाले ‘अन्टी’ भन्यो

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्कर फेरि एकपटक विवादमा आएकी छिन् । उनले ४ वर्षीय एक बच्चालाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेपछि विवादमा मुछिएकी हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो क्लिपमा स्वराले एक बालकलाकारका लागि असंवेदनशील टिप्पणी गरेकी छिन् । यही कारणले स्वराले ट्रोलको समेत सामना गर्नुपरेको छ । भाइरल भइरहेको भिडियोमा स्वराले बालकलाकारलाई खुलेर गाली गरेकी छिन् । उनले बालकल...

मंसिरमा लगनगाँठो कस्दै ऋचा शर्मा

काठमाडौं । विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ । कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ । अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो । तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ । उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका...

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश
काठमाडौ । एनटिभी प्लसबाट प्रसाराण् भइरहेको हाँस्य टेलिचलचित्र ‘कुरा मात्र भो’ २५ औँ भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँल...