नायिका पूजाले बच्चालाई जन्म दीएर आफुले छोडिन संसार
काठमाडौं । समयमै एम्बुलेन्स नपाएर एक अभिनेत्रीको ज्या न गएको छ । एम्बुलेन्स नपाएर २५ वर्षीया अभिनेत्री र उनका शिशुको निधन भएको हो । घटना हो भारतको महाराष्ट्रस्थित हिंगोली जिल्लाको । आइतबार समयमा एम्बुलेन्स नपाएर मराठी अभिनेत्री पूजा झुंजर र उनका नवजात शिशुको निधन भएको हो ।
प्रहरीका अनुसार एम्बुलेन्स समयमै नपाएका कारण दुवैको ज्या न गएको हो । पूजाका परिवारका अनुसार राति २ बजे प्रसवपीडा भएपछि तत्काल...














