अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका
मुम्बई – हलचल, गुण्डाराजजस्ता फिल्ममा अजय देवगन र काजोलले एकसाथ काम गर्दै थिए । काजोल खुबै बोल्ने गर्थिन् । यता अजय भने खासै नबोल्ने स्वभावका थिए । दुवैको मिजास एकअर्काका लागि आर्कषण बन्यो ।
दुवैको राम्रो मित्रता भयो । पछि त झन् एकअर्कालाई चाहन लागे । एक दिन अजय र कालोजले बिहेको फैसला गरे । र, बिहे पनि गरे । जब अजय र कालोजको बिहेको खबर मिडियामा चर्चाको विषय बनेको थियो । त्यतिबेला धेरैले यो जोडी...














