“गायिका सपना थापाको गीत ‘जुनी जुनी’ को भिडियो सार्बजनिक”
काठमान्डौ जेष्ठ ०५ - नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’ भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गायिका सपना थापा र मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना र यज्ञ सापकोटाको लय रहेको छ ।
मदन खड्काले न...