अनिल खनालको लय शब्दमा तेजु परियार र अनिता खत्रीको तीज गीत “सारी उपहार” सार्बजनिक”
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई लोक तथा दोहोरी गीत संगीतबाट यथा स्थितिमा राख्न पर्दछ भन्ने उदेस्यका साथमा बिगत लामो समय यथा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित कलाकार तेजु परियारले नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७६ को शुभकामना सहित आफ्नै प्रस्तुतिमा "सारी उपहार" भर्खरै बजारमा ल्याएका छन् । बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक भएक...














