गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिस्सी’ सार्वजनिक
काठमाडौं। 'तिम्रो त्यो हसिलो', 'प्रतिक्षा गर', 'बादल बनाइदेउ' लगायत थुप्रै गीतबाट चर्चा कमाएका वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको छ।
'माइ म्युजिकल ओडिस्सी' नाम रहेको उक्त एल्बम आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। एल्बममा सात वटा गीतहरु समावेश रहेको छ। सबै गीतलाई गायक खरेलले गाएका हुन्।
जसमध्ये दुई वटा गीत 'जब जब तिम्रो सम्झना आउँछ', 'रोज्नुसम्म रोजे'...