ईश्वर बाबुको स्वर तथा लय र गणेश सेन्चुरीको शब्दमा “कथा दलितको” सार्बजनिक (भिडियो सहित)

ईश्वर बाबुको स्वर तथा लय र गणेश सेन्चुरीको शब्दमा “कथा दलितको” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असार २९ - देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा गरिरहेको बेला जातिय द्वन्द्व गराएर भाइ-भाइ बिच झगडा नगरौ भनेर सन्देश दिनका लागि जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा जनचेतनामुलक लोक गीत "कथा दलितको" मंगलबार मात्र सार्वजनिक भएको छ । प्रस्तुत  गीतले यतिबेला बजारमा चर्चा बटुलिरहेको छ । ईश्वर बाबुको स्वर तथा लयमा सजिएको यस गीतको लय शब्द भने गणेश सेन्चुरीले तयार पारेका हुन् । मुर्चुङ...

“चर्चित मोडल द्वय सगुन श्रेष्ठ र गीता राईलाई लाग्यो तीज”

“चर्चित मोडल द्वय सगुन श्रेष्ठ र गीता राईलाई लाग्यो तीज”
काठमाण्डौ असार २९ - चर्चित मोडल द्वय गीता राई र सगुन श्रेष्ठ अबिनित तीज गीतको म्युजिक भिडियोको सुटिङ हिजो सम्पन्न भएको छ । बिष्णु न्यौपानेको शब्द र खेम राज पौडेलको लयमा तयार गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायक खेमराज पौडेल ले स्वोर दिएका छन । बसन्त लामाको निर्देशान् र बिष्णु सेवाले छायांकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरियोको थियो । ...

देब शाहनी र मनु बनको स्वरमा तिज गीत “घर छोडेर जा” सार्बजनिक (भिडियो सहित)

देब शाहनी र मनु बनको स्वरमा तिज गीत “घर छोडेर जा” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असार २९ - हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक कलाकार सबैलाई तिजविशेष गीतहरू सिर्जना रेकर्ड र भिडियो निर्माण गर्नका लागि भ्याइनभ्याई छ । धेरै जसो कलाकार ले त आफ्नो तिज विशेष कोशेली हरु सांगीतिक बजारमा प्रस्तुत समेत गरिसकेका छ्न भने अझै धेरै तयारी मै रहेको पाइन्छ । यसै क्रममा देब शाहनी र मनु बनको आवाजमा रहेको तिज गीत घर छोडेर जा भर्खरै मात्रै सार्बजनिक ...

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती आज

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती आज
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिक...

सुवास तामाङ्गको ”मोहनी लगायाँै ” भिडियो सहित

सुवास तामाङ्गको ”मोहनी लगायाँै ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ”मोहनी लगायाँै ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमका भावह?लाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावह?लाई पोख्नको लागी गायक निकै हतारिएका छन । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी ...

भाइरल भैरहने तिर्सना बुढाथोकीको अभिनयमा तिज गीत घर छोडेर जा // भिडियो सहित

भाइरल भैरहने तिर्सना बुढाथोकीको अभिनयमा तिज गीत घर छोडेर जा // भिडियो सहित
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक कलाकार सबैलाई तिजविशेष गीतहरू सिर्जना रेकर्ड र भिडियो निर्माण गर्नका लागि भ्याइनभ्याई छ । धेरै जसो कलाकार ले त आफ्नो तिज विशेष कोशेली हरु सांगीतिक बजारमा प्रस्तुत समेत गरिसकेका छ्न भने अझै धेरै तयारी मै रहेको पाइन्छ । यसै क्रममा देब शाहनी र मनु बनको आवाजमा रहेको तिज गीत घर छोडेर जा भर्खरै मात्रै सार्बजनिक भएको छ । सांम...

नयाँ गीत ‘लुकुर बन किरि गाउँ बजारमा आउदैँ ।

नयाँ गीत ‘लुकुर बन किरि गाउँ बजारमा आउदैँ ।
आर पोखरेल, काठमान्डाँै । एक पछी अर्को गर्दै बजारमा नविनतम लोक सिर्जनाहरु बजारमा आउने क्रममा नवीन संगीत र शक्ति समर खाति ले यो बर्ष पनि नयाँ गीत ‘लुकुर बन किरि गाउँ बोलको गीत बजारमा सार्बजनिक गर्ने भएका छन । उक्त गित मा थेगोर लय मन कुमार अर्गेजा को शब्द उनै सर्जक शक्ति समर खाती को रहेको छ गित मा बाग्लुङ जिल्ला बुतिबाङ लुकुर बन किरिगाउ आपनो जन्म भुमी समर्पित बोलको गीत को सुतिङ रिपोर्...

राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ ”भिडियो सहित

राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ ”भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका ”मेरो साथ ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिका ले मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भि...

ईश्वर बाबु को आवाजमा “कथा दलितको“ भिडियो सहित ।

ईश्वर बाबु को आवाजमा “कथा दलितको“ भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । पछिल्लो समय बहुचर्चित गीत गलबन्दीको चर्चा संगै कलाकार प्रकाश सपुतलाई लिएर सामाजिक संजालमा जातिय विभेद र देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा भैरहेको अवस्थामा जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा जनचेतनामुलक लोक गीत “कथा दलितको“ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । ईश्वर बाबु को आवाजमा रहेको गीतलाई शब्द भने गणेश सेन्चुरीको शब्द सिर्जना रहेको छ । ईश्वर बाब...

नेपाली कथानक चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक
आर पोखरेल , काठमान्डौँ । बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जिवनको एक यथार्थ लाई समेटेर ट्रेलर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । राजु लामा,राजेन्द्र बजगाईको ,शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपना श्री,...