कलाकार समाजसेवी सिताराम कट्टेल (धुर्मुस)राहत लिएर बारा पुगे…..(पुरा बिवरण हेर्नुहोस्)
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या हाल सम्म ३५ जना पुगिसकेको छ भने ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसबारे खबरहरु अपडेट भइरहँदा कलाकार समाजसेवी सिताराम कट्टेल (धुर्मुस) बार...