टिकटकमा सवार्धिक रुचाइएकी डान्सर योगिसा खत्री चलचित्रमा खेल्दै ।
शिव भटटराई , इटहरी
समाजिक सञ्जाल टिकटकमा सवार्धिक रुचाइएकी डान्सर योगिसा खत्री अव भने चलचित्रमा खेल्ने भएकी छन । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङख्लामा आफनो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।
राम्रो कला भएकी ११ बर्षिया बाल कलाकार योगिसा खत्रीको अभिनय कला बाट आफु निकै प्रभावि...














