काठमान्डौँ , जेष्ठ २९ ।
गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ ।

दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेकोछ ।मेधराज मगरातीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

‘अधुरो माया’ गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया