लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस
लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस
काठमान्डाँै , जेष्ठ २३ ।
जब सूर्य मुर्झाउँदै जान्छ, स्टाइलिस्ट सहर काठमान्डाँैको दवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाको चहलपहल शुरु हुन्छ । जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ ।
फराकिलो सोच र स्वतन्त्र विचारका...














