अनु पराजुली र संगम लामाको अभिनयमा “रुपै राम्रो” सार्बजनिक (भिडियो सहित)

अनु पराजुली र संगम लामाको अभिनयमा “रुपै राम्रो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर काठमान्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल जे.पी श्रेष्ठको प्रस्तुतिमा एक निकै रोमान्चक र मौलिक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "रुपै राम्रो" बोलको रहेको छ । त्यसो त यस अगी पनि जे.पी ले केहि गीतहरु बजारमा ल्याइसकेका छन् र पनि यस गीतमा आफुले धेरै मेहनत गरेको कारण अशंख्य श्रोता एवं दर्शकहरुले मन परईदिनुहुनेमा उनि ढ...

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छेलाई कसैको नजर लागेर हत्या सम्म पनि गरिदिएर यति बेला वर्षा थिंग तामांग वियोग सहन बाध्य बनिरहेकी छिन् । तर यो उनको वास्तविक जिबन संग सम्बन्धित नभै एक गीतको म्युजिक भिडियोमा कैद गरिएको काल्पनिक कथा हो । उक्त गीत बिकास थापा मगरको "गर्लान है बिदाई" बोलको रहेको छ । प्रमोद खरेको स्वरमा सजिएको गीतमा एक पुरुषले आफ्नो मरन पश्चातका समयलाई लिएर आफ्नी प्रेमिकालाई बु...

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँैँ । सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन सपना श्री । जिवनको आरोह अवरोह हरुलाई समेटेर उनको आवाजमा निकै मर्मस्पर्शी गीत “ जिन्दगीको परिभाषा ”को भिडियो सार्वजनिक भएको छ । राजु लामाको शब्द तथा संगीत गीतमा रहेको छ । जिन्दगीको परिभाषा बुझन निकै कठीन हुने कुरालाई गीतमा निकै शिलशिलवद्ध रुपमा समेटिएको छ । मनभित्र जस्तो सुकै पिडा भएपनी हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतम...

सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित

सुमन  खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित
काठमान्डाँै । नेपाली आधुनिक गायनको क्षेत्रमा निकै अब्बल गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको आवाजमा सजिएको ‘ प्यारी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविण भटट र प्रशान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘ प्यारी  गीतको भि...

योङ माइन्डस इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मा सामना शाह पर्न सफल

योङ माइन्डस इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मा सामना शाह पर्न सफल
अमृता भण्डारी ,काठमान्डौँ । योङ माइन्डस इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ सार्बजनिक भएको छ । जस मध्य सर्वोकृष्ट नव लोकदोहोरी शब्दमा शुभकामना गीत बाट सामना शाह छनौट हुन सफल भएकी छन । मध्य पश्चिमको दुर्गम जिल्ला जाजकोटको जगतीमा जन्मेर २०७४ साल बाट निरन्तर रुपमा कलम चलाउदैँ आएकी सर्जकका यस अगाडि चुरोट सल्काउने , बाटुली लगायतका हृदयस्पर्शी गीतहरु बजारमा आइसकेका छन । ...

संगम शेर्मा लिम्बुको पुर्वेली लोक गीत ‘घरकी जेठी’ हेर्नुहोस भिडियो सहित

संगम शेर्मा लिम्बुको पुर्वेली लोक गीत ‘घरकी जेठी’ हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा सुनिता थेगीम र संगम शेर्मा लिम्बुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ । सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक संगम शेर्माले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श...

पेनाङमा खुल्ला नृत्य प्रतियोगीता हुने ।

पेनाङमा खुल्ला नृत्य प्रतियोगीता हुने ।
मलेसिया । नेपाल मगर संघ क्षेत्रीय समिती पेनाङ तथा थारु समाज पेनाङको आयोजना तथा प्रवासी कलाकार संघ पेनाङको सयुक्क्त आयोजनामा खुल्ला नृत्य प्रतियोगीता मे २६ तारिकको दिन मलेसिया स्थिता फैमली करी हाउस लोराङमा हुने भएको छ ।   प्रवासमा रहेका कलाकारहरुको विभिन्न सास्कृतिक तथा मौलिक नृत्यलाई सो कार्यक्रममा प्रस्तुत गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ । नृत्य प्रतियोगीताको विजेताले न...

हरर चलचित्र ‘कठपुतली’को फस्टलुक सार्वजनिक

हरर चलचित्र ‘कठपुतली’को फस्टलुक सार्वजनिक
काठमाडौं । हरर जनरामा बनेको नेपाली चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरले चलचित्रको थिमलाई प्रष्टाएको छ । राजाको दरबार भित्र हुने क्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ । यस चलचित्रमा पृथ्वीराना मगरले लगानी गरेका छन् भने चलचित्र लेखक सम्पदा मल्ल कार्यकारी निर्मातासमेत हुन् । भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौ...

सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्

सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
मुम्बइ। बलिउडमा यो वर्ष लञ्च हुने स्टारकिडको सूचीमा आमिर खानका छोरा जुनैद खानको नाम पनि समावेश हुन्थ्यो तर उनका ‘मिस्टर परफेक्सनिष्ट’ पिताको उच्च मापदण्डमा खरो उत्रन नसकेका कारण यो मौकाबाट उनी चुकेका छन् । आमिरका नजिककाले ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक ‘लाल सिंह चड्डा’ बाट जुनैदलाई लञ्च गर्ने जानकारी दिएका थिए । यसका लागि जुनैदलाई केही तालिम पनि दिइएको थियो । उनीमाथि केही दृश्य छायांकन पनि गरि...

साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?

साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
मुम्बइ। बलिउड अभिनेता शाहरुख खान अब साउथ सुपर स्टार विजयका साथमा फिल्ममा देखिने भएका छन्। किंग खान विजेयका साथमा साउथ फिल्म थलापथी ६३ मा देखिन लागेका हुन्। उनले थलापथी ६३ मा भिलेनको भूमिका निभाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्। सञ्चारमा माध्यममा जनाइएअनुसार शारुख फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिने छन्। फिल्ममा १५ मिनेटको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ। उनले उक्त १५ मिनेटको भूमिकाका ला...