प्रकास सपूत र प्रितीको दमदार प्रस्तुतीमा दोहोरी ब्याटल तर शब्द अपाच्य (भिडियो सहित)
नेपाली सांगेतिक क्षेत्रमा दोहोरी ब्याटल भित्राएर चर्चामा आएका प्रकाश सपूत र प्रिती आलेले दर्शक तथा श्रोताहरुको खुबै माया पाए । पहिलो दोहोरी ब्याटलको अपार सफलतापछि यी दुईले दोस्रो दोहोरी ब्याटल पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै यो गीत पहिले जस्तै सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । पहिलो भागलाई जस्तै दोस्रो ब्याटललाई पनि दर्शक तथा श्रोताहरुले मन पराएका छन् । गीतमा स...














