मनोज गजुरेलसँग डिभोर्स भएको वार्षिकोत्सव यसरी मनाइन् मिना ढकालले (हेर्नुहोस भिडियो)
काठमाडौं । हास्य व्यंग्य कलाकार मनोज गजुरसँग सम्बन्ध विच्छेद् गरेकी मिना ढकालले डिभोर्सको पहिलो वार्षिकोत्सव मनाएकी छन् । गत वर्ष पति गजुरेलसँग सम्बन्ध विच्छेद् गरेकी मिनाले बुधबार डिभोर्सको वार्षिकोत्सव मनाएका हुन् ।
डिभोर्सपछि विभिन्न कारणले चर्चामा रहँदै आएकी मिनाले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा वार्षिकोत्सव मनाएकी हुन् ।श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा ...