मन्त्रीले नगरेको काम मयुङ बुरिङ ग्रुपले गरेदिएपछि …
बैशाख १०, ललितपुर । मयुङ बुरिङ ग्रुपले नेपाल स्नेही काखको आश्रममा पुगी खाद्यान्न र आर्थिक सहयोग गरेको छ ।
ललितपुर महानगरपालिका–१३ कुसुन्तास्थित रहेको स्नेही काखमा पुगेर ग्रुपले नगद आर्थिक सहयोग गरेको हो । ग्रुपले सहयोग रकम काखको अध्यक्ष नेहा पोखरेललाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी ग्रुपले आश्रमलाई तत्काल आवस्यक खाद्यान्न पनि वितरण गरेका थिए । आश्रम आफ्नै मेहनतले चलाएको बताउदै फ्याक्ट्रीहरुम...