“छैठौं पृथ्वी रास्ट्रीय लोक दोहोरी अवार्डको मनोनयन सार्वजनिक” (सबै विवरण सहित)
काठमाडौँ कार्तिक २-अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित यही मंसिर १ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ का मनोनयन सार्वजनिक भएको छ । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा रहेको यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको प्रमुख आतिथ्यता रहेक...














