“त्यसै होइननी ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमाडौ, चैत २२ ।संगित क्षेत्र भित्रका विभिन्न आयामहरु मध्ये लोकदोहोरी गीतको क्षेत्रपनि अपार प्रकारको रहेको छ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक सुरेश परियार , जुना श्री , र सुर्य परियारको आवाजमा रहेको गीत “त्यसै होइननी ” गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ ।
प्राण प्यारी मायालुले अरुकै सिन्दुर बाट पहिरदा आफनो मनमा भएको विरहको भावलाई गीत मार्फत ब्यक्त गरिएको छ । सु...