“बाध्यता बस परदेश पुगेका बिमल अधिकारीलाई शान्ति श्री परियारको खबर-छिट्टै आउ घर”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत पारखीहरुका लागि यति बेला धेरै दशैँ बिशेष गीतहरु सार्बजनिक हुन थालेका छन् । यसै अवसरमा प्रतिभा म्युजिक प्रालिले श्याम मगरको दशैँ गीत "बिदेशी भुमि" पनि सार्बजनिक गरेको छ । दशैँ खुसीका लागि आउने गर्दछ तर हुँदा खाने र रमाइलो गर्ने गरिबहरुका लागि भने दशैँ दशा बनेर आएको हुन्छ । यस माथि पनि बाध्यता र बिबस्ताले पर्देशिएका हरुका लागि भने अझै पिंडादायिक ...














