आजको राशिफल : वि.सं. २०८१ आषाढ १० गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ १० गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढि...

उमङ्ग क्रिएशनले गर्यो ‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा, भदौ ११ गते ग्राण्ड फिनाले

उमङ्ग क्रिएशनले गर्यो ‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा, भदौ ११ गते ग्राण्ड फिनाले
काठमाडौं– उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४' आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम आजैदेखि खुला गरेको जनाएको हो । आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारे...

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न
बिराटनगर, असार ०९ गते । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख ...

मकालु साहित्यिक समाजद्वारा कोशी प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न

मकालु साहित्यिक समाजद्वारा कोशी प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न
  विराटनगर ÷ मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय हुँदा संखुवासभाको मनकामना समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने स...

लेखा समूहको मनपरीमा प्रदेश सरकारको साथ

लेखा समूहको मनपरीमा प्रदेश सरकारको साथ
विराटनगर अहिले कोशी प्रदेशमा लेखामा कार्यरत कर्मचारी तथा प्रशासन सेवामा कार्यरत कर्मचारीहरु बीच वृत्तविकासको बिषयलाई लिएर टकराव सिर्जना भएको छ । प्रशासन सेवा अन्तर्गत काम गर्ने कर्मचारीहरु विद्यमान संघीय निजामती सेवा ऐन, नियमावली र प्रदेश निजामती सेवा ऐन अनुरुप नै आफ्नो वृत्तिविकासको बाटोमा अगाडी बढीरहेको बेला प्रदेश सरकारको जिम्मेवार निकायबाट पटक पटक प्रदेश लोकसेवा आयोग, बिराटनगरबाट प्रकाशित ...

संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन, कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था

संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन, कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था
गोपाल प्रसाद पोखरेल विराटटनगर÷ संघीयताको आवागमनसँगै कोशी प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्षेत्रको अवस्थामा आमूल परिवर्तनको महशुस भएको छ । घरदैलो सम्मै सेवाको पहुँच पुर्याउन संघीय , प्रदेश र स्थानीय सरकार अग्रसर छन । स्वास्थ्य अभावमै कुनै पनि विरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने ध्येय राखी प्रदेश सरकारले जिल्ला स्थित सवै स्वास्थ्य संस्थाहरुको सेवा र गुणस्तरमा श्रीवृद्धि गरेको छ । भरपर्दो र ...

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
काठमाडौँ– प्राचीनकालदेखि गहनालाई नै महिलाको सौन्दर्यको प्रतीक हो । गहनाको अभावमा महिला सौन्दर्यलाई अपुरो मान्ने गरिन्छ । यसका साथै गहनाको उपयुक्त छनोटले मात्रै महिलालाई सुन्दर र आकर्षक बनाउने गर्दछ । गहनामा गलत छनोटले राम्रो देखिए पनि आकर्षण नराम्रो बनाउँछ । त्यसैले गहनामा ध्यान दिनुपर्ने हुन्छ । – गहना छनोट गर्ने समयमा आफ्नो उमेर र अवस्थालाई ध्यान दिनुपर्छ । – आफ्नो लाइफ स्टाइल र शरीरको बनाव...

करण परियारले जिते नेपाल आइडल

करण परियारले जिते नेपाल आइडल
काठमाडौँ- नेपाल आइडल सिजन–५ को विजेता करण परियार बनेका छन्। भोटिङका आधारमा शनिबार ग्रान्ड फिनालेमा उनलाई नेपाल आइडल घोषणा गरिएको हो। बर्दियाका करणले आइडल बनेसँगै नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्। ग्रान्ड फिनालेमा उत्कृष्ट ४ जना थिए। फस्ट रनर अप पोखराकी सलोमी गुरुङ भइन् भने सेकेन्ड रनर अप सचिन विश्वकर्मा भए। मोहित भुजेल थर्ड रनर अप भए। नेपाल आइडलमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र क...

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै
काठमाडौँ । जारी टी- २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुदै छ । सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ । सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी ...

युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
काठमाडौँ । जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । जारी युरोकपको समुह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन् । पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हास...