वि.सं.२०८१ जेष्ठ ११ गते शुक्रबारको राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८१ जेष्ठ ११ गते शुक्रबारको राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ वृष–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट...

साक्षी , सचिन र ,प्रचण्डबाबु अभिनित ‘तिम्रै याद आउछ ‘ भिडियो रिलिज

साक्षी , सचिन र ,प्रचण्डबाबु अभिनित ‘तिम्रै याद आउछ ‘ भिडियो रिलिज
काठमाडौं । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो । हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ । टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन क...

कुमार विश्वकर्माको ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक

कुमार विश्वकर्माको  ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक
काठमाडौँ । गायक कुमार विश्वकर्माले लोक दोहोरी गीत ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक गरेका छन् ।‘तिम्रो लागि मै हुँ’कुमारको दोस्रो गीत हो । ‘खास्टो हो कि बर्को’गीतबाट औपचारिक संगीत यात्रा सुरु गरेका उनी गल्मीको सत्यवती ३ ठूलो लुम्पेकमा जन्मेका हुन् । सामान्य परिवारमा जन्मे हुर्केका कुमार ७ वर्षदेखि दोहोरी साँझ मार्फत संगीत क्षेत्रमा सघर्षरत छन् । गायनमा सम्भावना बोकेका कुमारलाई ‘तिम्रो लाग...

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

चराको प्वाँख २८ हजार डलरमा बिक्यो
काठमाडौँ । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ ।  लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ । यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । न्यू...

बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !

बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !
काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा रहेको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको छ । म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनीले आफ्नो प्रशिक्षण टिमसहि...

महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा

महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ । आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुदै छ । प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ । क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्द...

पूजार सार्की र फर्की फर्की रिलिज

पूजार सार्की र फर्की फर्की रिलिज
काठमाडौँ । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।  ‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ ।  यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘...

उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था

उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था
  विराटनगर ÷ विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएकी छन् । जेष्ठ नागरिक आमाहरूलाई वहाँहरूको मानसिक स्फूर्ति र मनोरञ्जनका लागि साथै नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्रको माध्यमबाट कलासँग जोड्ने एवम् नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ११ का जेष्...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ ...

जय देवकोटाको लय शब्दमा रवि रविन्द्र र सुमित्रा बिक को स्वर “बाटो कुर्दा कुर्दै” बजारमा

जय देवकोटाको लय शब्दमा रवि रविन्द्र र सुमित्रा बिक को स्वर “बाटो कुर्दा कुर्दै” बजारमा
काठमाण्डौ । घर देशबाट निकै टाढा रहेर आफ्नो दैनिकी गुजारीरहेका एक परदेशी युवाको कथामा भर्खरै रबि रबिन्द्रले "बाटो कुर्दा कुर्दै" बोलको गीत ल्याएका छन् । उनले यस भन्दा पहिले पनि एक गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । दोलखाली युवा रबि रबिन्द्रको यस पटक बजारमा आएको गीतमा रबि रबिन्द्र संगै सुमित्रा बि.क को सुमधुर स्वर सुन्न सकिन्छ । आफ्नो श्रीमानले परदेशमा खुनपसिना बगा...