सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !

सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
काठमाडौँ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ । सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ । मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन् । सिरियाको राष्ट्रपति कार्यालयका अन...

सम्झनामा युगकवि सिद्धिचरण

सम्झनामा युगकवि सिद्धिचरण
‘मेरो प्यारो ओखलढुंगा’ लगायत कैयन कविताहरु रचेका सिद्धिचरण श्रेष्ठले पाएको उपाधि हो- युगकवि। २०४९ साल जेठ २२ गतेका दिन यो लेखक काठमाडौँको भाटभटेनीस्थित एक घरमा भाडामा बस्दा नेपाल टेलिभिजनबाट युगकवि सिद्धिचरण श्रेष्ठको निधन हुनगएको दुःखद खबर सुनुपर्‍यो। उनले लेखेको कवितालाई नारायण गोपालले मीठो स्वर दिएपछि गीतमा परिणत भएर जनजनमा कर्णप्रिय बन्यो। पछि पछि जनगायक रामेशले पनि उक्त गीत गाए। नेपाली ...

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा
काठमाडौं ८ जेठ कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् । महोत्सबका लागि यसपटक १५ भन्दा बढ...

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा
काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ । राईसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ । यी मध्ये पहिलो कार्यक्रम देशको उत्तर-पश्चिमी सहर ताब्रिजमा आयोजना ...

महानगरको एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीद्वारा स्वास्थ्य जाँच

महानगरको एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीद्वारा स्वास्थ्य जाँच
विराटनगर ÷ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशा...

जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने

जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
विराटनगर ÷ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यही जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष ...

दिनेश श्रेष्ठको लय शब्दमा पिपलुको छाया’ सार्वजनिक (भिडियो सहित)

दिनेश श्रेष्ठको लय शब्दमा पिपलुको छाया’ सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । काठमाण्डौ उपत्यका भित्र अत्यन्त रुचाइएको म:म, (च्वास्स झोल म:म) यो म:म को ब्राण्डलाई थप स्थापित गर्ने उदेस्य संगै अशंख्य श्रोता तथा दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गर्न "पिपलुको छायाँ" बोलको गीतलाई भर्खरै सार्वजनिक गरिएको छ । यी र यस्तै व्यावसाहिक समुहले केहि समय अगाडी मात्रै काठमाण्डौको शाखुमा अवस्थित एक कुटी कटेजको प्रचार-प्रसार संगै सम्पूर्णलाई सांगीतिक आनन्द प्रदान गर्न "रातो भाल...

धुमधामको साथमा काव्य म्युजिक अवार्ड २०८१ हुँदै – नोमिनेशन सार्वजनिक

धुमधामको साथमा काव्य म्युजिक अवार्ड २०८१ हुँदै – नोमिनेशन सार्वजनिक
काठमाडौं । गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूलनाराका साथ् काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुन लागेको तेस्रो काव्य म्युजिक अवार्ड–२०८१ को नोमिनेशन सार्वजनिक भएको छ  । नोमिनेशन सार्वजनिक भएता पनि अवार्डको फाइनल दिन भने अहिले सम्म टुङ्गो लागेको छैन । आयोजकको अनुसार अवार्डलाई थप विश्वासिलो बनाउँन नोमिनेशनमा पर्ने हरेक विधाका कलाकारलाई स्टेजमा नै बोलाएर उनीहरुक...

इजरायलले भन्यो- रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

इजरायलले भन्यो- रफाहमा तिब्र सैन्य कारबाही हुन्छ
काठमाडौँ । इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्। गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले 'आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारब...

गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?

गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?
काठमाडाैँ – गर्मीको मौसममा धेरैजसो मानिसलाई भोक लाग्दैन, त्यसैले यदि तपाई पनि यस मौसममा भोक नलाग्ने समस्याबाट त्रसित हुनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ। यी उपायहरू बारे जान्नुहोस् जसले भोक नलाग्ने समस्यालाई हटाउन मद्दत गर्न सक्छ। यदि तपाईं पाचन प्रणालीको समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ र भोक बढाउन चाहनुहुन्छ भने यी घरेलु उपायहरू तपाईंको लागि धेरै उपयोगी हुन सक्छन्। अजवाइन उपभोग गर्नुह...