कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा
काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो । ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ । ब्राजिलको टिम: गोलकिपर: बेन्टो, एडरसन, एलिसन । डिफेन्डर: डानिलो, यान कोउटो, गुइलहेर्मे...

मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न

मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न
विराटनगर, बैशाख २८ । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरू विच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ३४औं कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्दै देशको समग्र आर्थिक अवस्थाको बारेमा जानकारी गराइएको थियो । कार्यसमिति अध्यक्ष उद्योगी अनुपम राठीले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको बारेमा सञ्चारकर्मीहरूलाई ...

विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौति...

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका  विद्यार्थीहरुलाई विदाई
विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टिए भण्डारीलगायतले उज्जवल भविश्यको शुभकामना दिए विद्यार्थीहरुलाई विदाई...

आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै

आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्ज...

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ । राजन भुसालको डेब्यु निर्देशनमा बन्न ला...

कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द

कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द
एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिमा कर्मचारीको असन्तुष्टिसँग जोडिएको छ । कम्पनीका प्रवक्ताले विज्ञप्ति निकालेर अप्रत्याशित परिस्थितिबाट यात्रुलाई हुने असुविधालाई ध्यानमा राखेर हरसम्भव प्रयास गरिरहेको जनाएको छ । कर्मचारी अभावका क...

इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने

इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा यसरी मात्र समस्याको समाधान आउने निष्कर्ष निकालिएको छ । आर्थिक क्षेत्रमा समस्या सुरु हुन अगाडि नै पूर्वअनुम...

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो । बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो । यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बा...

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो । अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । त्यसैगरी अल अख...