विहिबार इदउलफित्रको सार्बजनिक बिदा

विहिबार इदउलफित्रको सार्बजनिक बिदा
काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अ...

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद
काठमाडौं, २८ चैत । नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ । मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर) बरामद गरेको छ हो । नाइजेरियाको वित्तीय निगरानी संस्थाका अनुसार उक्त रकम ५० भन्दा बढी बैंक खातामा फेला परेका थिए । मानवीय मामिला र गरिबी निवारण ...

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका
मुम्बई, २८ चैत । आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् । हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ। यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो। फिल्मको काम सकिएको छ, अहिले पोस्ट प्रोडक्सनको चरणमा छ । यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिनेछन् । तर जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो त ऋतिक रोशनक...

प्रतिनिधिसभा बैठक बस्दै, गृह मन्त्रीले पेश गर्ने बिधेयक कार्यसुचीवाट हटाइयो

प्रतिनिधिसभा बैठक बस्दै, गृह मन्त्रीले पेश गर्ने बिधेयक कार्यसुचीवाट हटाइयो
काठमाडौं, २८ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रति...

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ
काठमाडौं, २८ चैत । लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरु गरेको छ । गत वर्ष गुगलले 'फाइन्ड माई डिभाइस नेटवर्क' घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा 'फाइन्ड माई डिभाइस' नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो । फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइलबाहेक अ...

कस्तो छ अजय देवगनको फिल्म मैदान ?

कस्तो छ अजय देवगनको फिल्म मैदान ?
काठमाडौं, २८ चैत । । भारतीय फुटबलको सुनौलो युग देखाउने प्रशिक्षक सैयद अब्दुल रहीमको जीवनीमा आधारित फिल्म ‘मैदान’ अप्रिल १० मा रिलिज हुँदैछ । अजय देवगन अभिनित यो वास्तविक जीवनमा आधारित फिल्म ३ घण्टा १ मिनेट लामो छ । भारतीय फुटबलको स्वर्णिम काल १९५२ देखि १९६२ सम्म थियो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीम (अजय देवगन) को कारणले सम्भव भयो । फिल्मको कथा उनको जीवनमा आधारित छ । कथाको सुरुमा सैय...

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् । रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए । त्यसैगरी म्यानचेस...

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?
अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ? आम बुझाइ के छ ...

डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको ज्यान गयो

डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको ज्यान गयो
काठमाण्डौ - डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ । रावलको उपचारको क्रममा अस्ति बे...

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक
काठमाडौं । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । शर्माको शब्दरचना रहेको गीतमा प्रवीण बेड्वालको स्वर छ । राजेश थापाको संगीत रहेको छ । गीतको लिरिकल भिडियो तयार गरिएको छ । लिरिकल भिडियो सम्पादन विनोद बमले गरेका छन् । गीतले देश प्रेमको कथा बोलेको छ । परदेशिन बाध्य नेपाली र त्यसको कारण के हो गीतले प्रश्न गरेको छ । ...