पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
कोकिला भण्डारी धनकुटा, चैत १५ गते । ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहाको गोलबजार घर भई धनकुटा –९ स्थित गुठियार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहीबार दिउँसो करि...

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु
ललितपुर – ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ । पाटन मल्टिपल क्याम्पसले 'फर्स्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक २०२४' (एफआईसीसी) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो । आजदेखि शुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेक...

शेयर बजार सामान्य बढ्याे

शेयर बजार सामान्य बढ्याे
काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ । आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प...

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र
राँझा (बाँके)- नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छाँै”, नगरप्रमुख बिष्टले भन्नुभयो, “ताम्रपत्रको छानो लगा...

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत:

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत:
बेला बेलामा विभिन्न भाषामा नेपाली राष्ट्रिय गीत रेकर्डिङ हुने र म्युजिक भिडियो बन्ने गरेका छन् । यसै क्रममा भर्खरै मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत रेकर्डिङ भई म्युजिक भिडियो समेत बनाई एक भब्य कार्यक्रममा विमोचन गरिएको छ । उक्त गीतलाई भद्रपुर-५, झापा निवासी वरिष्ठ साहित्यकार सत्यनारायण तायल ज्यूले लेख्नुभएको हो । उक्त गीतमा वरिष्ठ संगीतकार विकास चाैधरीको संगीत अनि विकास चाैधरी, सरोज वत्स, डा....

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

गीतकार  दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं ः गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्...

सूर्यविनायक नगर अस्पताल संयोजक डा मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड

सूर्यविनायक नगर अस्पताल संयोजक डा मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड
काठमाडौं। सूर्यविनायक नगर अस्पताल संयोजकर सुचना अधिकारी डा । मोनिषा कार्कीलाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो । कार्कीलाई अवार्डसंगै कदर पत्र प्रदान गरिएको थियो। उनीसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड...

विराटनगरमा भोली देखि शुरुहुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

विराटनगरमा भोली देखि शुरुहुन लागेको  विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
कुमोद अधिकारी विराटनगर १४ चैत हम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप भन्ने नारा सहित भोली देखि विराटनगरमा आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलनगदै विराटनगरको सहिदरंगशालामा आयोजना हुन लागेको सो फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यस अघि समिति मार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस व...

आजको राशिफल : वि.सं. २०८० चैत्र १५ गते बिहिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १५ गते बिहिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ...

भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा

भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा
काठमाण्डौ – भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्‍याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ...