पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक
काठमाण्डौ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न”सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रम...













