शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित

शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित
बसन्त पराजुली भरतपुर, माघ १७ गते । लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आउनु भएका मोहन दुवाल सम्मानित हुनुभएको छ । हाम्रो सिर्जना साहित्यिक पत्रिकाले स्थापना गरेको शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित हुनुभएको हो । जनमत साहित्यिक मासिकका प्रधानसम्पादक दुवाललाई मङ्गलबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा १५ हजार नगद राशीसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । जिल्ला समन्वय स...

अवैध क्रिप्टो कारोबारमा संलग्न आईटी अध्ययनरत ७ विद्यार्थी पक्राउ

अवैध क्रिप्टो कारोबारमा संलग्न आईटी अध्ययनरत ७ विद्यार्थी पक्राउ
काठमाडौं । अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी साह, २४ वर्षीय आर्यन साह, २४ वर्षीय अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षीय शिवम कुमार यादव, २४ वर्षीय ह...

पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीको उच्च प्रशंसा

पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीको उच्च प्रशंसा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताका रुपमा चित्रण गर्दै प्रशंसा गर्नुभएको छ । आज काठमाडौँमा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले बिगतमा आफू उपाध्यक्ष रहेको पार्टीका अध्यक्षले राजनीतिमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले ओली...

प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडियो)

प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो 'मनमा पर्‍यो चोट' सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्वन्धित व्यक्ति...

आजको राशिफल : वि स २०८० माघ १७ गते बुधवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल : वि स २०८० माघ १७  गते बुधवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने ...

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८० माघ १५ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह एक बिशेष कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले पत्रकारहरु सगं भेटघाट गर्नु भएको हो । भेटघाट कार्यक्रममा खापुङले कानुनको परिधिमा रहेर कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध...

आजको राशिफल : वि स २०८० माघ १६ गते मंगलवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल : वि स २०८० माघ १६ गते मंगलवार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । वृष– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ...

टिका भुजेलको ‘पुरानो माया‘मा सजिएकी आशा विश्वकर्मा भिडियो सहित

टिका भुजेलको ‘पुरानो माया‘मा सजिएकी  आशा विश्वकर्मा भिडियो सहित
काठमाण्डौं । गायक जय देवकोटा र गायिका मिना लामाको स्वरमा सजिएको ‘पुरानो माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट जोडिएको प्रेम र विछोडलाई गीतमा व्यक्त गरिएको छ । प्रेममा रहेका पलका रमाइला किस्साहरुलाई विछोड भएपछी पुरानो यादले सताउने कुरालाई गीतमा समावेश गरिएको छ । जय देवकोटाको शब्द तथा संगीतमा गीतको अडियो तयार गरिएको छ । हरिष महराको छायाँकन , अनिल रानाको सम्पादन तथा मदन खड्काको न...

मिराकल फिल्म्सकाे अल वुमन डकुमेन्ट्री फिल्म मेकिङ वर्कशप

मिराकल फिल्म्सकाे अल वुमन डकुमेन्ट्री फिल्म मेकिङ वर्कशप
काठमाडौं, माघ १४: मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिलाको सहभागीता रहेका थिए । ‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो । १४ दिने...

दयाहाङ र आँचल ‘दुखी आत्मा’ मा सँगै

दयाहाङ र आँचल ‘दुखी आत्मा’ मा सँगै
काठमाडौं,१५ माघ । लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ । निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ । स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमाल...