करको दायरामा नआएका उद्यमीलाई ४० प्रतिशत छुट

करको दायरामा नआएका उद्यमीलाई ४० प्रतिशत छुट
काठमाडौं- काठमाडौं महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ । काठमाडौं महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको हो । करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरुको उद्योगले २०८१ असार मसा...

साढे ३१ अङ्कले बढेर शेयर बजारमा हरियाली, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’

साढे ३१ अङ्कले बढेर शेयर बजारमा हरियाली, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’
काठमाण्डाै – हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक 'सर्किट' लागेको छ । समग्रमा बजार हरियाली भएको ...

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ व...

रामेछाप जिल्लाको समग्र इतिहाँस समेटिएको गीत “घुमौ रामेछाप” सार्बजनिक (भिडियो सहित)

रामेछाप जिल्लाको समग्र इतिहाँस समेटिएको गीत “घुमौ रामेछाप” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २९ - आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र "घुमौ रामेछाप" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भएकाले गीतमा न्यायिक स्वर भर्न सफल भएका छन् । यस गीतमा नकुल गौतम र पार्बतिको सुमधुर स्वर सुन्न सकिन्छ । नकुल...

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या ?

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या ?
काठमाडौं । डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । ad डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ । त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ । पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्...

बालबालिकाको पोषणमा लगानी गर्न सरोकारवाला सकारात्मक

बालबालिकाको पोषणमा लगानी गर्न सरोकारवाला सकारात्मक
२७ पौष २०८० विहादी, पर्वत विहादी गाउँपालिका पर्वतका, जनप्रतिनिधिहरू, शिक्षक, शिक्षिका, कर्मचारी, सामाजिक संघसंस्था लगायतका सरोकारवालाले बालबालिकाको पोषणमा लगानी गर्न, पोषणमैत्री स्थानीय तह बनाउन र बाल अधिकार र बाल पोषण तथा आवधिक योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा भएको छलफल कार्यक्रमका बालबालिका राष्ट्रिय गौरव हुन्, उनीहरूलाई लगानी गर्न पोषणमैत्री तथा बालमैत्री, बालबालिका र ...

मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड

मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड
काठमाडौँ, पुस २९ गते । बालश्रमका लागि हुने मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले आफ्नो क्षेत्रका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ । महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल(एटविन)द्वारा विहिवार राजधनीमा आयोजित बालश्रमका लागि हुने मानव बेचबिखन अन्त्यका लागि सरोकारवालासँग वकालत कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा एटविनक...

आजको राशिफल : वि.सं. २०८० पौष २९ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष २९  गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। वृष–अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले...

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने
काठमाडौं। अभिनेत्री आँचल शर्मा चलचित्र एक मुठ्ठी बादलमा अनुबन्धित भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन्। यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छिन्। ‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’...

जातीय विभेद बिरुद्ध ओमले ल्याए आयाँले जाउँला

जातीय विभेद बिरुद्ध ओमले ल्याए आयाँले जाउँला
काठमाडौं, २८ पुस मुलुकका विभिन्न स्थानमा दिन दिनै जातीय विभेदका घटनाहरु भईरहेको छ । यस्तो बेला यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला...’को भिडियो सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीत तथा भिडियोलाई चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर...