ज्ञानेन्द्र शाहको भैरहवामा सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ

ज्ञानेन्द्र शाहको भैरहवामा सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ
रुपन्देही । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् । ‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो...

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहे...

।। म अनी मेरो माया ।।

।। म अनी मेरो माया ।।
तिमी अस्पतालको बिछ्यौनामा छट्पटाई रहदा म अमुक भएर एक टक तिमीलाई नियाल्दै छु ।। मन भारी छ, कयौ पिडाहरु छन् कहाँ पोखौ बिलौना, सबैका अनुहार मलिन छन् ।। कसैले म बाट मेरै मुटु लुछेर लगे झै आशुका यी बलिन्द्र धारा यत्र तत्र पोखिन्छ ।। खै कहाँ पोखौ यो मनको बेदना खै कसलाई सुनाउ यो कहालीलाग्दो कहानी ।। सबै सपना जस्तै लाग्दैछ आज मलाई अचेट्छु, चिमोट्छु अनी लुछ्दैछु आफैलाई ।। अनी, अचानक...

रोमाञ्चक घटनाक्रमको सम्मिश्रण म्युजिक भिडिओ ‘परिणाम’

रोमाञ्चक घटनाक्रमको सम्मिश्रण म्युजिक भिडिओ ‘परिणाम’
-तुलसी गिरी ‘भावुक’ समीप निरौला र मिशेल घिमिरेको प्रमुख अभिनय रहेको म्युजिक भिडिओ ‘परिणाम’ डिजिटल बजारमा आएको छ । साक्षी-श्रेयले रचना गरेको यस गीतमा सङ्केत अगस्तीको सङ्गीत र विपना बिष्टको स्वर रहेको छ भने गीतको भिडिओ बुधबार Samip Niraula नामक युट्युब च्यानलबाट बजारमा आएको हो । फिमेल भर्सनमा आएको यस गीतमा विशाल निरौलाको सङ्गीत संयोजन र रन्जन राईको मिक्सिङ्/माष्टरिङ् रहेको छ । परिणाम’ क...

चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा

चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा
काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र 'लुसु' को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र 'लुसु' सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्। सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरि सकेका छन् । यो उनको निर्देशकीय पहिलो चलचित्र ह...

आज राति आकाशमा देख्न सकिनेछ ‘भूतप’ उल्का वर्षा

आज राति आकाशमा देख्न सकिनेछ ‘भूतप’ उल्का वर्षा
आज राति आकाशमा 'भूतप' उल्का वर्षा हुने भएको छ। सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयअघिसम्म हेर्न सकिने उनले बताए। ‘उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो दे...

भक्तपुरमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने

भक्तपुरमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने
भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । प्रतियोगीतामा भलिबल, एथलेटिक...

रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का

रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का
सरकारले युद्धग्रस्त मुलुकहरु रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का गरेको छ । वैदेशिक रोजगार विभागले आज सार्वजनिक सूचना निकालेर रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जानकारी दिएको हो । विभागले जारी रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरु मारिएकोले वैदेशिक रोजगारीका लागि ती मुलुकमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्वी...

नेपाल एअरलाइन्सका पाइलटविरुद्ध मुद्दा, झुटा शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोप

नेपाल एअरलाइन्सका पाइलटविरुद्ध मुद्दा, झुटा शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोप
काठमाण्डाै – नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । २०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज ...

जापान पठाइदिन्छु, महिनाको २ लाख कमाइ हुन्छ भनेर साढे ६ लाख ठग्ने एक जना पक्राउ

जापान पठाइदिन्छु, महिनाको २ लाख कमाइ हुन्छ भनेर साढे ६ लाख ठग्ने एक जना पक्राउ
काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो । उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ...