शाहरुख खान अभिनित फिल्म ‘डंकी’को सेन्सरले चलायो कैची
काठमाडौं :
बिहीबार प्रदर्शनको तयारीमा रहेको शाहरुख खान स्टारर ‘डंकी’को केहि दृश्य र संवाद काटिएको छ। सेन्सर बोर्डले फिल्मको सेन्सर गरेपछि रनटाइम २ घण्टा ४१ मिनेट तय भएको हो। नत्र यो सवा तीन घण्टाको थियो। ।
शनिबार भारतीय सेन्सर बोर्डले डंकीका केही सीमित दृश्य र संवादमा कैंची चलाएको जनाएपछि निर्माण टिमले तनावमा देखिएको थियो। फिल्मको कथावस्तुमा कुनै असर नपर्ने गरि कैची लगाएको समेत निर्माण पक्...














