के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?

के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?
‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो । उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम हुँदै गएको थियो । यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव देखिन थाल्यो । ...

‘चारदाम’ फिल्मको इटहरीमा पहिलोपटक विशेष शो सम्पन्न

‘चारदाम’ फिल्मको इटहरीमा पहिलोपटक विशेष शो सम्पन्न
इटहरी/ नेपाली फिल्म क्षेत्रको लागी हब बन्दै गइरहेको इटहरीमा फिल्म ‘चारदाम’को पहिलो पटक विशेष शो सम्पन्न भएको छ । तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को इटहरीस्थित इलाईट सिनेमा हलमा विशेष शो गरिएको हो । दिनको १२ बजे प्रदर्शन गरिएको फिल्म हेर्न इटहरी र आसपासका सिनेमाप्रेमीहरुको उपस्...

हिउँ परेपछि कलाकारहरुको ओइरो

हिउँ परेपछि कलाकारहरुको ओइरो
चीनको उत्तरी भागमा बाक्लो हिउँ पर्न थालेको छ । आगामी फेब्रुअरीसम्म सो क्षेत्रमा हिउँ जम्ने भएकाले उत्तरपूर्वी क्षेत्रमा हिउँका विभिन्न आकृति बनाउन थालिएको छ । हेइलोङच्याङ प्रान्तको राजधानी हारपिनमा हिउँ मेला लागेको छ । मेला हेर्न विदेशी र स्वदेशी पर्यटकको पनि घुईंचो हुन थालेको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यो वर्षको हिउँदमा हिउँमा आकर्षक कलाकारिता देखाउन विश्वका १२ मुलुकक...

यो साताको युट्युब ट्रेन्डिङ गीत : सुशान्त केसीको ‘झ्यालबाट’

यो साताको युट्युब ट्रेन्डिङ गीत : सुशान्त केसीको ‘झ्यालबाट’
काठमाडौं : उसो त गायक सुशान्त केसी नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छवि बनाएका लोकप्रिय गायक हुन्। प्रेमिल गाउन माहिर सुशान्तका प्रायः गीतहरू हिट छन्। यसैबीच उनले यतिबेला फ़ेरि अर्को नयाँ गीत बजारमा ल्याएका छन्। एक हप्ता अघि उनले ‘झ्यालबाट’ बोलको गीत बजारमा ल्याएका हुन्। जुन गीतमा शब्द, संगीत अनि स्वर सुशान्तकै रहेको छ। यता भिडियोको कुरा गर्नुपर्दा नायिका उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ। उप...

भिटेन र उपासनालाई लिएर फिल्म बनाउँदै हरि

भिटेन र उपासनालाई लिएर फिल्म बनाउँदै हरि
म्युजिक भिडियोका सफल निर्देशक हरि हुमागाँइले फिल्म बनाउने तयारी गरिरहेका छन् । उनी, लामो समयदेखि नयाँ फिल्मको प्रि प्रोडक्शनमा व्यस्त बनेको बुझिएको छ । हरिले निर्देशन गर्न लागेको नयाँ फिल्ममा चर्चित र्‍यापर भिटेनले अभिनय गर्ने पक्का भएको छ । उसो त, भिटेनले फिल्म ‘रत्नपार्क’मा पनि काम गर्ने पक्का भएको थियो । तर, यो फिल्मको निर्माण अझै पनि सुरु हुन सकेको छैन । यो फिल्ममा नायिकाको रुपमा उपा...

अभिनेत्री राउतले गरिन् चोभारमा क्यानोपी जिपलाइनको उद्घाटन

अभिनेत्री राउतले गरिन् चोभारमा क्यानोपी जिपलाइनको उद्घाटन
काठमाडौ । अभिनेत्री वर्षा राउतले चोभारस्थित मन्जुश्री पार्कमा सञ्चालनमा आएको क्यानोपी जिप लाईनको शनिबार शुभारम्भ गरेकी छन् । उनले तीन स्टेसन रहेको क्यानोपी जिप लाइन चढेर मज्जा समेत लिइन् । दश मिनेट खेल्न समय लाग्ने ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाइन्छ । ‘फरक–फरक स्टेसनमा भिन्न एडभेन्चर महसुस हुँदा अझै धेरै मज्जा हुने रहेछ’ मि...

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन
काठमाडौं । साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन् । उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन् । यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम् गीति पुस्तक लोकार्पण गरे । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्रा.डा. माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर १५ वटा कृतिको एकसाथ बिमोचन गरेका ...

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक
गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । नेपालको चलचित्र जगतमा एक प्रमुख व्यक्तित्व, उहाँको गीतात्मक क्षमताको लागि मात्र होइन तर डिजिटल प्लेटफर्महरू मार्फत नेपाली सिनेमालाई प्रवर्द्धन गर्नको लागि पनि उनको महत्वपूर्ण कामको लागि परिचित छ र नोभिस आर्ट्स नेपालका निर्देशकका रूपमा उनले उद्योगमा छाप छोडिरहेकै छन् । “तिम्रै माया” ले आशिष कोइरालाको बहुआयामिक प्रतिभालाई झलकाएको छ ।...

चेतबहादुर बुढाथोकीको आवाजमा “पिर मा परेर” गीत सार्वजनिक

चेतबहादुर बुढाथोकीको आवाजमा “पिर मा परेर” गीत सार्वजनिक
चेतबहादुर बुढाथोकीको आवाजमा “पिर मा परेर” गीत सार्वजनिक भएको छ । चेतबहादुर बुढाथोकीको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रामकृष्ण थापाले गरेका हुन् । प्रेम र जीवनलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । “पीर मा परेरा” एउटा गीत मात्र होइन; यो एउटा मन छुने यात्रा हो जसले प्रेमको सार र जीवनका चुनौतीहरूको सामना गर्न आवश्यक पर्ने शक्तिलाई समेट्छ। चेत बहादुर बुढाथोकीको सांगीतिक प्रतिभा र...

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ सार्वजनिक

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई  ’ सार्वजनिक
काठमाण्डौं । अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीत बजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के...