‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी
काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत तथा एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमा गीत मार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छाय...

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने
काठमाडौं / सर्वोच्च अदालतले अभिनेता पूर्णविक्रम शाह {पल शाह} विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो। बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अद...

आजको राशिफल : वि.सं. २०८० पौष ०१ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ०१  गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। वृष– सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका ब...

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा
पोखरा, मङ्सिर ३० गते । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पन...

वि. सं.२०८० मंसिर ३० गते शनिबारको राशिफल : श्री पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि. सं.२०८० मंसिर ३० गते शनिबारको राशिफल : श्री पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक अस...

समीक्षा र प्रवीणको आवाजमा मलाई तिम्रो मुटुसरी

समीक्षा र प्रवीणको आवाजमा मलाई तिम्रो मुटुसरी
काठमाडौं । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ । निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको...

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’
काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् । माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत हो,’ गीतबारे हरिवंशले ...

शैक्षिक कल्याणकारी कोषद्वारा अध्यक्ष र विद्यार्थी पनि सम्मानित

शैक्षिक कल्याणकारी कोषद्वारा अध्यक्ष र विद्यार्थी पनि सम्मानित
पोखरा, मङ्सिर २९ गते । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीले रुपिन्द्र प्रभावी जोशी र रवीन्द्रनाथ भट्टराईलाई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक सम्मान प्रदान गरेको छ । शुक्रबार पोखरामा आयोजित कोषको १२ औँ साधारणसभामा शिवालय माध्यमिक विद्यालय, रूपा–२, कास्कीका प्रधानाध्यापक जोशी र लक्ष्मीआदर्श माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक भट्टराईलाई जनही ५ हजार रुपियाँ नगद, सम्मानपत्र र दोसल्...

गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको ‘करिमको खेल’ सार्वजनिक (भिडियोसहित)

गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको ‘करिमको खेल’ सार्वजनिक (भिडियोसहित)
बहुप्रतिभाकाधनि सर्जक, गीतकार, संगीतकार निर बिरही राना मगरको लय तथा शब्दमा, गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको आवाजमा रोमान्टिक तथा भावुकताले भरिएको टिपिकल लोक तथा दोहोरी गीत,’करिमको खेल’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बहुप्रतिभाकाधनि सर्जक गीतकार संगीतकार निर बिरही राना मगर,भन्छन…गीत सबैलाई मन पर्छ, गीतमा हामीले रोमान्टिक र भावुकतालाई समावेश गरेर बनाईएका हौँ आशा छ, अन्य गीतहर...

मङ्सिर २९ गते शुक्रबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्

मङ्सिर  २९ गते शुक्रबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्
मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वृष–गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।विभिन्...