मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’
१५ मङ्सिर, काठमाडौँ । बिहिबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भिम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । ...

मलका कप २०२३” संगै साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै युनाइटेड फुटबल क्लब’

मलका कप २०२३” संगै साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै युनाइटेड फुटबल क्लब’
काठमाण्डौ मंगसिर १५ - मलेसियामा ठूलो सङ्ख्यामा नेपाली युवा युवती रोजगारीका लागी पुगेका छन् । उक्त युवा युवतीहरुले विभिन्न समयको चार्डपर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रम खेलकुद लगायतका माहोलमा नेपाली जमघट गर्ने गरेका छन् । यसै क्रममा आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयलाई सदुपयोग गर्न मलका युनाइटेड फुटबल क्लबद्वारा प्रथम मलका कप २०२३” संगै साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीता आय...

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम सम्पन

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम सम्पन
नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा सम्पन भएको छ। विश्व स्काउटको युवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको हो। नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युवा कार्यक्रम, युवाका सवाल र युथ फोरमको अवधारणा बारे प्रशिक्षण गराएका हुन् । उक्त त...

वि.सं.२०८० मंसिर १५ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर  १५  गते  शुक्रबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...

केपी ओली कप सेमिफाइनल : मधेसले दियाे एपीएफलाई १ सय ९८ रनकाे लक्ष्य

केपी ओली कप सेमिफाइनल : मधेसले दियाे एपीएफलाई १ सय ९८ रनकाे लक्ष्य
काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई १ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायाे । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जाेडे । बल...

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे
मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उहाँकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छाेरीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ...

विपिन जोशीलाई विना सर्त रिहा गर्न हमासलगायतसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

विपिन जोशीलाई विना सर्त रिहा गर्न हमासलगायतसँग आग्रह गर्ने संसदीय समितिको निर्णय
काठमाण्डाै – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जाेशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि निर्ण...

नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने

नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा हिजो बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्‍याउने भएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ । हिजाे राति ११ बजेको तालिका भए पनि साढे ९ बजे नै उड्नुपर्ने भएकाले...

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा
काठमाण्डाै – फिफा वरीयतामा नेपाल २ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ । नेपाल यसअघि १ सय ७३ औँ स्थानमा थियाे । विश्वकप छनाेटअन्तर्गत खेलेका २ खेलमै पराजित भएका कारण नेपालकाे वरीयता खस्किएकाे हाे । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत यूएई र यमनसँग खेलेकाे थियाे । नेपाल यूएईसँग ४–० र यमनसँग २–० गाेल अन्तरले पराजित भएकाे थियाे । फिफाकाे नयाँ वरीयत...

चर्चित गीतकार शंकर कोइरालाको शब्दमा कस्तुप र अञ्जुको सहकार्य ‘परदेशी’ (भिडियोसहित)

चर्चित गीतकार शंकर कोइरालाको शब्दमा कस्तुप र अञ्जुको सहकार्य ‘परदेशी’ (भिडियोसहित)
काठमाडौं । नेपाल सरकारको पूर्व प्रशासकका रुपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शंकर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको ‘परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समेटिएको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनय...