गजल,

गजल,
यहाँ कोहि असफल, कोहि सफल छ । हरेकको जीवनमा, अनेकौं हलचल छ । महोदय, तपाईले खोज्ने, मन नगरेर हो, तपाई भित्र नै, खुसीको सुन्दर महल छ । मख्ख पर्दिन, त्यो क्षणिकको प्रशंसाले, मलाई थाहा छ, मेरो कस्तो धरातल छ । मैले सम्झिएन नसोच, बिर्सेको कहाँ छु, ए प्रिया तिम्रो माया त, मनमा अटल छ । स्वागत गर्नेछु, खरिद गर्ने हिम्मत छ भने, मैले बिक्रीमा राखेको, पीडाको पसल छ । सरोज सङ्गम म्याग्दी

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबा...

आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै...

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा
काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का ...

चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक
२६ कार्तिक, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमे...

साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक
काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै बनेको छ। चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ। नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक...

‘कालो चस्मा लाउ है मैया’ नयाँ संस्करणमा सार्वजनिक

‘कालो चस्मा लाउ है मैया’  नयाँ संस्करणमा सार्वजनिक
काठमाडौँ । चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् । सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत स...

सुनगाभा ईङ्लिस बोडिङ् स्कुलद्धारा देउसी भैली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सुनगाभा ईङ्लिस बोडिङ् स्कुलद्धारा देउसी भैली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
तेह्रथुमको पञ्चकन्या शनिश्चरे बजारमा अबस्थित सुनगाभा ईङ्लिस बोडिङ् स्कुलले शुभ दिपावालिको अवसरमा आयोजित तिहार तथा शुभदिपावली देउसी भैली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु द्धारा नृत्य प्रस्तुत गरिएको थियो ।अभिभावक तारा प्रकाश चेम्जोङ्कद्धारा विद्यालयलाई खेलकुद सामाग्री प्रदान गर्नुभएको थियो । आदिवासी जनजाती महासंघ सदस्य टेकराज तिगेला लिम्...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै
काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्य...

चलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व

चलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो। तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । कार्यक्रम प्रद...