आजको राशिफल : वि.सं. २०८० कार्तिक २६ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २६  गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ साथै बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला...

गोरेटोको निमन्त्रणमा क्यानडाको विश्वबिद्यालयको टिम नेपालमा, गर्यो अन्तरक्रिया

गोरेटोको निमन्त्रणमा क्यानडाको विश्वबिद्यालयको टिम नेपालमा, गर्यो अन्तरक्रिया
काठमाडौँ । नेपाली बिद्यार्थीलाई आत्मविश्वास बढाउन र क्यानडा पुगेपछि कसरी त्यहाँ कसरी संघर्ष गर्ने भन्ने लगायतका विषयमा जानकारी दिन क्वान्टलेन पोलिटेक्निक यूनीभर्सिटी केपीयूको टोली नेपाल आएको छ । नयाँ बानेश्वरको गोरेटो कन्सलटेन्सीको निमन्त्रणमा आएका केपीयूका निर्देशक आन् यूयान र म्यानेजर उत्कर्ष भारद्धाजले क्यानडाको भ्यान्कुभर र अन्य शाखा क्याम्पसहरुमा अध्ययन सुरु गरेपछि सहज बसाई र काम खोज्ने ल...

राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक
काठमाडाैं । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको हो । गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् । म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्म...

काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् । डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ गराएका छन् । झापाकी अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक बलेफीका...

कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक
धरान । ४ बर्ष अघि रिलिज भएको गीत " चिसो चिसो छ यो मौसम " को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले " चिसो चिसो छ यो मौसम "को दोस्रो भागको रुपमा " यो मौसम बैमानी " गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थिय...

आजको राशिफल : वि.सं. २०८० कार्तिक २५ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २५  गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उ...

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’
काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्। यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा निकै राम्रो प्रतिक्र...

मेयर बालेनले फेसबुकमा ‘दिमाग खराब’को पोस्टर सेयर गर्दै भने – ‘एन अमेइजिङ सिनेमा’

मेयर बालेनले फेसबुकमा ‘दिमाग खराब’को पोस्टर सेयर गर्दै भने – ‘एन अमेइजिङ सिनेमा’
निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सफलतताको शुभकामना दिएका छन् । बिहीबार साँझ लबिम मलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्न पुगेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको पोस्टर सेयर गर्दै एन ...

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले
काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंक...

आजको राशिफल : वि.सं. २०८० कार्तिक २४ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २४ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० कार्तिक २४ गते शुक्रवार तदनुसार ई. सं. २०२३ नोभेम्बर १० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:०६ बजे, चन्द्रास्त : दिउँसो ०२:५३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:१० बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ...