विराटनगर वडा नम्बर १ द्वारा ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण
विराटनगर ÷ विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ ।
वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो । वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै घरमै पुगेर पंखा वितरण गरेको वडाध्यक्ष बस्नेतले जानक...












