भानुजयन्तीको अवसर पारेर अभिनन्दित

भानुजयन्तीको अवसर पारेर अभिनन्दित
विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उहाँहरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसर पारेर अभिनन्दित गरेको हो । हास्य विधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै उहाँहरूलाई विशेष सम्मानपत्र, फूलमाला, दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पिएस तामाङका राजनीति...

गीतकार दिलिप योञ्जनको शब्दमा“ आमा मेरी आमा ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा“ आमा मेरी आमा ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “ आमा मेरी आमा ” गीतको रेकर्डिङ्ग आज काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायिका श्रेयसी चेम्जोङ लिम्बु ले स्वर दिएकी छन । स्व. पासाङ् डोल्मी तामाङको सम्झनामा श्रद्धाञ्जली स्वरुप गीत निमार्ण गरिएको हो । यस गीतमा जन्मदिने आमाले ...

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो भनाइहरु राखेका थिए । न...

वि.सं.२०८० असार ३० गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ३० गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिल...

सेलिङः बाबु-छोरीको पुस्तक चर्चा एकै ठाउँमा

सेलिङः बाबु-छोरीको पुस्तक चर्चा  एकै ठाउँमा
भिमकुमार सेलिङ र लिला सेलिङ माबो बाबु–छोरी कुनै समय दुबै लिम्बुवान याङवरक क्षेत्रका स्कूल मास्टर थिए । बाबु भिमकुमार ४४ वर्ष शिक्षक भएर काम गर्दाको अनुभवलाई “शिक्षामा चवालिस बर्ष आत्मस्मरण”र छोरी लिलाको लाहुरेनी हुनुको पीडालाई लकडाउन समयमा कोरोनाको कहरलाई जोडेर ”मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन”पुस्तकको रुपमा आएको छ । बाबु–छोरीको पुस्तक चर्चा एकै ठाउँमा । शिक्षामा च...

स्वरसम्राटको कालजयी गीत ‘केही मीठो बात गर’को भिडियो सार्वजनिक

स्वरसम्राटको कालजयी गीत  ‘केही मीठो बात गर’को भिडियो सार्वजनिक
स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत 'केहि मिठो बात गर 'को रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ । बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच 'केहि मिठो बात गर ' भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको ...

सानु के.सी र अमृता रायमाझीको स्वरमा “अच्छा लेकिन” सार्बजनिक (भिडियो सहित)

सानु के.सी र अमृता रायमाझीको स्वरमा “अच्छा लेकिन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असर २९ - लोकप्रिय गायिका अमृता रायमाझीको पछिल्लो लोक दोहोरी गीत "अच्छा लेकिन" भर्खरै सार्बजनिक भएको छ । निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल उनि बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ जनमानस माझ परिचित छिन् । हाल दोहोरी साँझमा समेत क्रियासिल रहेर अमृताले आफ्नो पछिल्लो लोक दोहोरीको रुपमा "अच्छा लेकिन" बोलको गीतलाई सार्बजनिक गरेकी हुन् । सानु के.सी र अमृता रायमाझ...

वि.सं.२०८० असार २९ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार २९ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष–समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घर...

समीक्षाको स्वरमा तिम्ले भुल्न सकेपनि

समीक्षाको स्वरमा तिम्ले भुल्न सकेपनि
तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भोबैगुनीको मायाले धुरुधुरु रुने बनायो यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ ...

वर्षा सिवाकोटीलाई लिएर लक्ष्मण रिजालले फिल्म ‘काजी’ निर्देशन गर्ने

वर्षा सिवाकोटीलाई लिएर लक्ष्मण रिजालले फिल्म ‘काजी’ निर्देशन गर्ने
काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा रोमान्टिक-सोसल ड्रामा फिल्म ‘काजी’ निर्माण हुने भएको छ । आगामी सेप्टेम्बरदेखि बेलायतमा छायांकन हुने यो फिल्मको रिलिज मिति वैशाख १ गतेलाई तय गरिएको छ । फिल्म ‘गणपति’को रिलिजअघि नै निर्माताले बुधबार नयाँ फिल्मको घोषणा गरेका हुन् । शीर्ष अभिनेता तय भइनसकेको फिल्ममा वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की कलाकारको रुपमा फाइनल भएका छन...