वि.सं. २०८० जेठ २७ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २७ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । वृष–आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ,...

वि.सं. २०८० जेठ २४ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २४ गते बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्...

लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक

लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र अशोक सुनारको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ । भिडियोमा उनै लोकप...

दिनेश श्रेष्ठ र गीता देवीको स्वरमा संगीता श्रेष्ठको “लाइदिम मयाँ” सार्बजनिक (भिडियो सहित)

दिनेश श्रेष्ठ र गीता देवीको स्वरमा संगीता श्रेष्ठको “लाइदिम मयाँ” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २२ -  लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन कयौं संघर्ष गरेका नुवाकोटे युवा दिनेश श्रेष्ठ हाल भने आफ्नो पृथक पहिचान बनाउन सफल भैसकेका छन् । उनले बिगतमा खालि खुट्टा हिंडेर मौलिकताको जगेनार्थ धेरै त्याग गरेका छन् । उनै दिनेशको लय शब्दमा भर्खरै मात्र एक गीत सार्बजनिक भएको छ । उक्त गीत संगीता श्रेष्ठको "लाइदिम मयाँ" बोलको रहेको छ । संगीता यस भन्दा अगी पनि थुप्रै टेलीश्रिंगखल...

गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक

गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक
काठमाण्डौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गितकार दिलिप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो । गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले”...

वि.सं. २०८० जेठ २२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २२ गते  सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नय...

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ सार्वजनिक

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘  सार्वजनिक
काठमाण्डौं हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका स...

जोनलाई ए सुवा भन्दै आइन् समारिका

जोनलाई ए सुवा भन्दै आइन् समारिका
काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन...

लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )

लोकप्रिय बन्दै गुणराजको गजल  ‘मौसम खराब थ्यो’  ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल लिएर आएका छन् ।गीतकार बी पाण्डेको रचना र सुवास भुसालको सगीत रहेको गज़ल 'मौसम खराब थ्यो ’ लाइ साहस शाक्यको एरेन्ज रहेको छ। रोमान्टिक शैलीमा गाइएको गज़ल ‘मौसम खराब थ्यो 'लाइ गायक गुणराजको युट्युब च्यानल मार्फत (Guna Raj Shrestha official) सार्वजनिक गरिएको हो । भिडियोमा गुणराज र प्रियंका चौधरीको अभिनय रह...

वि.सं. २०८० जेठ २१ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २१  गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा...