वि.सं. २०८० जेठ ११ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ११ गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। काम बिग्रने डरले सताइरहनेछ। वृष–विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ। अधि...

रानी र बावुलको स्वरमा रहेको ‘झिम परेली’ युटुवको ट्रेडिङमा

रानी र बावुलको स्वरमा  रहेको ‘झिम परेली’ युटुवको ट्रेडिङमा
गायिका रानी शाक्य र गायक संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ युटुवको ट्रेडिङमा २२ औं स्थानमा पुग्न सफल भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ , गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।मित्र डि गुरुङको सम्पादन, सुदिप ...

‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा हुँदै

‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा हुँदै
काठमाडौं, ९ जेठ चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाईने यस चलचित्रका निर्म...

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । 'टुल्की' चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो। चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घि...

टुक्का कविता

टुक्का कविता
१ अघाएर टन्न तिमी, सोध्छौ भोक के हो मलाई कसरी काट्ने बाकी जिबन दुख्ने मुटु जलाई ! २ आकाश ओडी सुत्दा पनी खेद्ने सधैं फुट्पाथ बाटै जिउदै मरेको लास हुँ म, चाहिन्न डन्लब खाटै ! ३ कन्टेनरमा भोक खोज्न थाल्छु,हेर्दै हास्छन महल रोगले जब तड्पिन्छु म, बच्चाउन गर्दैन पहल ! ४ भाग्य लेख्ने देउता भन्छ मान्छे,सबै समान गरे मान्थे पल पल मर्दै जिउनु भन्दा, मर्न पाए भुतले खान्थे ! ५ ...

वि.सं. २०८० जेठ १० गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ १० गते बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । वृष–आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका ...

‘नीरफूल’को रिलिकल भिडियो सार्वजनिक

‘नीरफूल’को रिलिकल भिडियो सार्वजनिक
काठमाडौं– आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दो...

सुदनको स्वर, शंकरको संगीतमा रहेको ‘मंजिले’ सार्वजनिक ( भिडियो )

सुदनको स्वर, शंकरको संगीतमा रहेको ‘मंजिले’  सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत 'मंजिले'को म्यजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा 'स्माइल'ले सयुक्त रुपमा यस गीतलाई लेखेका हुन्। शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ । इन्डियन डान्स रियालिटी ...

नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक

नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक भएको छ । भिम लामाको निमार्ण तथा निर्देशन र दिलु सुव्वाको निमात्री रहेको चलचित्रमा मौलिक पनलाई मुख्य रुपमा समावेश गरिएको छ । प्रभाकर न्यौपानेको कथा , राज थापा काउचाको पटकथा तथा संवाद र दामोदर सापकोटा कार्यकारी निमार्ता रहेको चलचित्रमा कमला राईले सह निमात्री रहेकी छन । प्रकाश सुब्बाले चलचित्रलाई छायाँकन गरेका हुन ।चलचित्रमा कल...

वि.सं. २०८० जेठ ९ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ९  गते  मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । ज्मिनबाट भने मनग्य लाभ मिल्नेछ । वृष–न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा क...