‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा

‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा
मनका कुरा गरौंला नि यसो मिलाएर भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर टिकटक पछिल्लो समय यस्तो सूचक बनेको छ, जसले दर्शकको रुचि यतिबेला कुन गीत र धुनमा छ भन्ने दर्शाउँछ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ पछिल्लो समय टिकटकको नेपाल ट्रेन्डिङमा छ । डेढ महिनाअघि युट्युबमा रिलिज भएको यो गीत बल्ल आएर टिकटकमा भाइरल बनिरहेको छ । यो गीतको टुक्रा–टुक्रामा अहिलेसम्म ६-७ लाख टिकटक भिडियो बन...

बग्ने खोलाको सफलतासँगै गायिका भावनाले ल्याएको नयाँ गीतमा शिल्पा

बग्ने खोलाको सफलतासँगै गायिका भावनाले ल्याएको नयाँ गीतमा  शिल्पा
काठमाडौं । गायिका भावना आचार्य र गायक बिरेन्द्र श्रेष्ठको स्वर रहेको उडी उडी आ सुवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, लगायतका गीतहरु बजारमा ल्याइसकेकी भावनाले नयाँ गीत उडी उडी आ सुवा बजारमा ल्याएसँगै यसको चर्चा सुरु भएको छ । विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुब बिस्कोको संगीत रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ...

वि.सं. २०७९ चैत २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै ला...

‘हाँस्दा तिमी’ भन्दै रवीन्द्र

‘हाँस्दा तिमी’ भन्दै रवीन्द्र
काठमाडौं । सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘हाँस्दा तिमी’ सार्वजनिक भएको छ । रवीन्द्र आशिष शैलीको शब्द, विनोद पछाईको संगीत र राहुल प्रधानको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युबमार्फत् सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैलीले यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो । शैलीका यसअघि ‘मायाले बो...

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स
काठमाडौं। गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ। सिडी बिजय अधिकारीको शब्द, संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ। गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन्। प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। ...

वि.सं. २०७९ चैत २६ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत २६ गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । वृष–सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई ...

आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो

आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लखनउका कप्तान लोकेश राहुलले सर्वाधिक ३५ रन तथा क्रुनाल पान्ड्याले ३४ रन बनाए । हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर क...

भारतीय गायक हनी सिंह नेपाल आइपुगे

भारतीय गायक हनी सिंह नेपाल आइपुगे
भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् । भोलि चैत २५ गते शनिवार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी शुक्रवार काठमाडौं आइपुगेका हुन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएक...

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’
आजदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ रिलिज भएको छ । सोलो रुपमा रिलिज भएको फिल्मको बुधबार र बिहिबार देशका २ शहरमा प्रिमियर गरिएको थियो । बुधबार काठमाडौंमा प्रिमियर गरिएको फिल्मको बिहिबार पोखरामा प्रिमियर गरिएको छ । दुबै शहरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यसैले, दर्शकले पनि फिल्मलाई मन पराउने निर्माणपक्षको विश्वास छ । श्रीधर पौडेलको लगानीमा बनेको फिल्ममा प्रमोद कँडेलको निर्देशन छ । यो फ...

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो
इटहरी/ कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' बैसाख १६ गतेका लागि सरेको छ । सो अवार्ड वितरण कार्यक्रम यहि चैत्र २५ गतेको लागी तय गरिएको थियो । तर, पुर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउदै आयोजक कम्पनी 'ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली'ले एक बिज्ञाप्ति जारी गर्दै यो जानकारी गराएको हो । यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेर...