बिहे पास’ को शीर्ष गीतमा सरकारी जागिरका कुरा

बिहे पास’ को शीर्ष गीतमा सरकारी जागिरका कुरा
–काठमाडौं,२४ चैत । प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ । गीतको सम्पादन र भिएफएक्स स...

वि.सं. २०७९ चैत २५ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत २५ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । वृष–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउनेर ...

गीतकार प्रशान्त श्रेष्ठको शब्द तथा महेश बिक्रम पाण्डेको संगीतमा “गल्ति गरें” बजारमा (भिडियो सहित)

गीतकार प्रशान्त श्रेष्ठको शब्द तथा महेश बिक्रम पाण्डेको संगीतमा “गल्ति गरें” बजारमा (भिडियो सहित)
काठमाण्डौ चैत्र २४ - स्थायी घर नेपाल बाँके र केहि बर्ष अघि सम्म प्रबासमा रहेर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त खाई नखाई आर्थिक जोहो गरेर बिगत निकै लामो समय यता बिभिन्न गीत संगीतमा काम गरिसकेका लोकप्रिय गीतकार प्रशान्त श्रेष्ठले नेपाल फर्किए पश्चात पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनले धेरै लोक दोहोरी गीतमा शब्द भरिसकेका छन् भने बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय समेत ग...

अवी शाही र माया पुन मगरको फिचरिङमा‘तिम्रो मनमा’ सार्वजनिक

अवी शाही र माया पुन मगरको फिचरिङमा‘तिम्रो मनमा’ सार्वजनिक
धरान ∕ गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ । विक्रम तामाङको छायाँकन ,...

पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई

पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई
पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ। हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो। सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए। यसैगरी, हरेक ...

हलिउड फिल्ममा अभिनेत्री प्रियंका

हलिउड फिल्ममा अभिनेत्री प्रियंका
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् । प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो । प्रियंका चोपडाले हिजो राति इन्स्टाग्राममा पोस्ट सेयर ग...

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्
काठमाडौं । नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प...

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा रोचक संयोग पुरा भिडियो सहित

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा रोचक संयोग पुरा भिडियो सहित
२३ चैत, काठमाडौं । बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीको जिम्मा लगाए । प्रहरीले यसबारे छानविन गरिरहेको छ । जहाज भित्र दुई यात्रुको झगडा हुनुमा भने एक रोचक संयोग र...

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने

चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने
चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने भएका छन्। अप्रिली ९ देखि सुरु हुने 'सुजन चापागाई अस्ट्रेलियाका टुर' अप्रिल २९ तारिकसम्म अस्ट्रेलियाका विभिन्न सहरहरुमा हुनेछ। तिन पाते ,गाला पुक्क, बाफ ,लजायर ,चुलबुले, घुमी घुमी लगायतका गितहरुबाट चर्चित चापागाई पहिलो पटक अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिदै छन्। रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको उक्त सांगेतिक ...

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं, चैत २३ गते । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'बहाव'ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिनुभएको छ । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिनुभयो । ‘फिल्मको विष...