एकै जनराका फिल्म एउटै मितिमा भिड्दै

एकै जनराका फिल्म एउटै मितिमा भिड्दै
काठमाडौँ- नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते प्रदर्शनमा आउने चार फिल्म एकापसमा भिड्दै छन्- जारी, नाइँ नभन्नू ल-६, बुलाकी र बिहे पास। यी चार फिल्मको विधा एउटै हो। चारै फिल्म सम्बन्ध र पारिवारिक कथावस्तुमा निर्माण भएका हुन्। जनरा एउटै हुने भएपछि यसको स्वाद र मनोरञ्जन पनि एउटै हुने भैहाल्यो। एउटै मितिमा चार फिल्म र त्यसमा पनि चारै फिल्म प्रेम र पारिवारिक सम्बन्धको कथामाथि बन्दा भिन्न जन...

बुद्ध एयरको उडिरहेको जहाजमै यात्रुहरुबीच कुटाकुट (भिडियो सहित )

बुद्ध एयरको उडिरहेको जहाजमै यात्रुहरुबीच कुटाकुट (भिडियो सहित )
विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ। बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेका विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो। उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्काे रुप लिँदा कुटाकट भएको जनाईएको छ। उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । उक्त विमान त्रिभुवन अन्तर्र...

पाथिभरा देवीको अलौकिक शक्ति, यस्तो छ रहस्यले भरिएको किम्बदन्ति

पाथिभरा देवीको अलौकिक शक्ति, यस्तो छ रहस्यले भरिएको किम्बदन्ति
नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्...

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निर...

पाथीभरामा मुख्य पूजा गर्ने स्थान

पाथीभरामा मुख्य पूजा गर्ने स्थान
ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको मुख्य पूजा गर्ने स्थान (धाम) । पाथीभरा धाम समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ । यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाथीभरामा पूजाअर्चना गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । तस्वीर : दिलकुमार लिम्बू / https://www.youtube.com/watch?v=SkWGf_8yPa0&t=19s&ab_channel=Purbelidarsan

वि.सं. २०७९ चैत २४ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत  २४ गते शुक्रबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। वृष–परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर...

आजदेखि अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु

आजदेखि अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु
काठमाडौं । अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गी...

बोर्डमा बसेर काम गर्न नसकेको भन्दै बोर्ड अध्यक्षमाथी खनिए फिल्मकर्मी

बोर्डमा बसेर काम गर्न नसकेको भन्दै बोर्ड अध्यक्षमाथी खनिए फिल्मकर्मी
काठमाडौँ : चलचित्र विकास बोर्डमा नियुक्त भएदेखि नै आलोचित बनेका भुवन केसीले उल्लेख रुपमा केहि काम गर्न नसकेको आलोचना हुँदै आएको छ। बुधबार राजधानीमा चलचित्र निर्माता संघले आयोजना गरेको नव निर्वाचित विभिन्न संस्थाका फिल्मकर्मी तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा समेत उनले फिल्मकर्मीको हितमा कुनै काम गर्न नसकेको आरोप खेपे । शुभकामना कार्यक्रममा सहभागी भएका भुवनको फिल्मकर्मीहरुले भु...

लघुकथा : विद्रोहको झिल्का

लघुकथा : विद्रोहको झिल्का
लक्ष्मण अर्याल छोरी आज समयमा घर फर्किन | आमा चिन्तित भइन् | साविकको समयभन्दा आधा घण्टा ढिलो फर्किई छोरी | छोरी घर फर्किनासाथ आमाले कचकच सुरु गरिन् | उनी भन्दै थिइन् - ''छोरीको जात घर आउँदा यस्तो ढिलो गर्नु हुँदैन नानी | समय राम्रो छैन कामबाट बरु दुई पाइला छिटो हिंड्नु पर्छ |'' सधैंकी साधु बिरालो छोरी आज बाघ बनी | उसलाई 'छोरीको जात' भन्ने भनाइ मन परेन | आमाको आशयलाई उसले इन्कार गरिन तर 'छोराको ...

यसरी भयो पृथ्वीको उत्पत्ति

यसरी भयो पृथ्वीको उत्पत्ति
दोस्रो भाग्यशाली घटना : कुनै ग्रहमा जीवन सम्भव हुनको लागि तापक्रमबाहेक अर्को आवश्यक कुरा मौसममा स्थिरता हो। यो कसरी भयो त भन्ने कुरा जान्नको लागि धर्तीसँग अतीतमा घटेको दोस्रो भाग्यशाली घटनाले सहयोग गरेको वैज्ञानिकहरू मान्दछन्। धर्तीको जन्म भएको केही लाख वर्ष मात्र भएको थियो। धर्ती एक तातो गोलाको अवस्थामै रहेको बेला एक विशाल आकाशीय पिण्ड धर्तीसँग ठोकिने उद्देश्यले तेज गतिमा आइरहेको थियो। वास्तवम...