सुवास रेग्मी ७५ हजार धरौटीमा छुटे

सुवास रेग्मी ७५ हजार धरौटीमा छुटे
काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेल, गीतकार महेशचन्द्र आचार्य, लगायतका स्रष्टाहरुलाई तथानाम गाली गरेर समातिएका बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा छुटेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेसँगै उनी छुटेको साइबर ब्युरोका प्रवक्ता ९एसपी० पशुपति रायले जानकारी दिए । थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन...

शाहरुख र आलिया भट्ट बने भारतका सबैभन्दा लोकप्रिय स्टार

शाहरुख र आलिया भट्ट बने भारतका सबैभन्दा लोकप्रिय स्टार
काठमाडौं । भारतीय चर्चित कलाकारद्धय शाहरुख खान र आलिया भट्ट भारतका सबैभन्दा लोकप्रिय स्टार बन्न सफल भएका छन् । शाहरुखले चर्चित नायक सलमान खानलाई उछिन्दै पहिलो बन्न सफल भएका हुन् भने लोकप्रियताको सूचीको तेस्रो स्थानमा अक्षय कुमार छन् । आलियाले दीपिकालाई उछिन्दै पहिलो स्थनमा आ पछिल्लो २ महिनायता पठानका कारण पनि शाहरुख चर्चाको शिखरमा रहे । उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्...

श्रीमतीलाई कसरी यौन सन्तुष्ट पार्ने ?

श्रीमतीलाई कसरी यौन सन्तुष्ट पार्ने ?
दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ । सेक्समा महिला र पुरुषक...

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार
काठमाडौं । आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो । रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ । फिल्मको जनरा नै डान्स ड्रामा भएकाले शीर्ष चरित्रलाई पनि सोहीअन...

भागिरथ चलाउनेको ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक (भिडिओ)

भागिरथ चलाउनेको ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक (भिडिओ)
काठमाडौं । चर्चित गायक भागिरथ चलाउनेको नयाँ गीत सार्वजनिक भएको छ । चलाउनेले ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ नामक गीत बजारमा ल्याएका हुन् । उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल भागिरथ चलाउनेबाट सार्वजनिक गरेका छन् । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा कृष्ण विक भान्जाको एरेन्ज छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक भागिरथ र...

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको विवाह, भन्छिन्- एकअर्कालाई बुझ्न सकिएन

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको विवाह, भन्छिन्- एकअर्कालाई बुझ्न सकिएन
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । इन्टरटेनमेन्ट खवर सगँ कुरा गर्दै अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएल...

जेठ १९ गते नीरफूल फूल्दै

जेठ १९ गते नीरफूल फूल्दै
काठमाडौं– कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देश...

इतिहास शिरोमणि आचार्यको १३६ औं जन्मजयन्ती मनाइयो

इतिहास शिरोमणि आचार्यको १३६  औं जन्मजयन्ती मनाइयो
२९ फागुन, काठमाडौं । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। इतिहासशिरोमणि आचार्यको जन्मजयन्तीको अवसर पारेर सोमबार ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक' प्रवचन कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रममा बिद्वानहरुबीच छलफल भएको छ । नेपाल प्रज्ञा...

निर्देशक दिपक र गायक रमेश प्रसाईले ल्याए टिकुली ट्याक

निर्देशक दिपक र गायक रमेश प्रसाईले ल्याए टिकुली ट्याक
काठमाडौं । पुराना गायक संगीतकार नविन किशोर राईको शब्द सङ्गीत र स्वर रहेको गीत टिकुली ट्याकलाई गायक रमेश प्रसाईको स्वरमा द प्रीमियर प्रोडक्सनले नयाँ शैलीमा बजारमा ल्याएको छ । वि.सं २०२८ मा रेकर्ड भएको हिट गीत टिकुली ट्याकलाई निर्देशक दिपक प्रसाद आचार्यले रमाईलो शैलिमा भिडियो तयार पारेका छन । सक्किगोनीका चर्चित कलाकारहरु हरिस निरौला (क्रक्रोज), प्रीयान आचार्य (मुन्नी)ले गीतमा अभिनय गरेका छन । कथा...

आजको राशिफल : वि.सं. २०७९ चैत १ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत १ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालन...